काठमाडौं। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या घटेको छ।

आर्थिक वर्ष २०७६/०७७ मा जम्मा एक हजार ७७५ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार हजार २९४ ले घटी हो।

आर्थिक वर्ष २०७५/०७६ मा ६ हजार ६९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेको शुक्लाफाँटा निकुञ्जले जनाएको छ।

कोरोना महामारी कारणले चैत, वैशाख र जेठ महिनामा देश बन्दाबन्दीको अवस्थामा रहेकाले पर्यटकीय गतिविधिमा कमी निकुञ्जको भनाइ छ।

निकुञ्जको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/०७७ मा आन्तरिक पर्यटक एक हजार ६०३, सार्क मुलुकबाट ७२ र अन्य मुलुकबाट १०० जना पर्यटकले भ्रमण गरेका छन्।

" /> काठमाडौं। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या घटेको छ।

आर्थिक वर्ष २०७६/०७७ मा जम्मा एक हजार ७७५ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार हजार २९४ ले घटी हो।

आर्थिक वर्ष २०७५/०७६ मा ६ हजार ६९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेको शुक्लाफाँटा निकुञ्जले जनाएको छ।

कोरोना महामारी कारणले चैत, वैशाख र जेठ महिनामा देश बन्दाबन्दीको अवस्थामा रहेकाले पर्यटकीय गतिविधिमा कमी निकुञ्जको भनाइ छ।

निकुञ्जको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/०७७ मा आन्तरिक पर्यटक एक हजार ६०३, सार्क मुलुकबाट ७२ र अन्य मुलुकबाट १०० जना पर्यटकले भ्रमण गरेका छन्।

"> कोभिड-१९ असर : शुक्लाफाँटा निकुञ्जमा घटे पर्यटक: Dekhapadhi
कोभिड-१९ असर : शुक्लाफाँटा निकुञ्जमा घटे पर्यटक
काठमाडौं। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या घटेको छ।

आर्थिक वर्ष २०७६/०७७ मा जम्मा एक हजार ७७५ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार हजार २९४ ले घटी हो।

आर्थिक वर्ष २०७५/०७६ मा ६ हजार ६९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेको शुक्लाफाँटा निकुञ्जले जनाएको छ।

कोरोना महामारी कारणले चैत, वैशाख र जेठ महिनामा देश बन्दाबन्दीको अवस्थामा रहेकाले पर्यटकीय गतिविधिमा कमी निकुञ्जको भनाइ छ।

निकुञ्जको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/०७७ मा आन्तरिक पर्यटक एक हजार ६०३, सार्क मुलुकबाट ७२ र अन्य मुलुकबाट १०० जना पर्यटकले भ्रमण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्