काठमाडौं। सोलुखुम्बुको सोताङ गाउँपालिका-५ बस्ने गणेश राईको घरमा जुवातास खेलिरहेका सोही गाउँपालिका-४ बस्ने ३७ वर्षीय दुर्गाप्रसाद राई लगायत चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूको साथबाट प्रहरीले १४ लाख ६५ हजार रूपैयाँ र २९ लाख रूपैयाँको चार थान बैंक चेकसँगै तास पनि बरामद् गरेको छ।
तास खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
यस्तै कास्कीको पोखरा महानगरपालिका-१९ लामाचौर ठूलीपोखरी मार्ग बस्ने ४० वर्षीय सुनील गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसहित सातजना म‌ंगलबार दिउँसो पक्राउ परेका छन्।
उनीहरूको साथबाट प्रहरीले ४३ हजार ३१५ रूपैयाँ र चार बुक तास पनि बरामद् गरेको छ। वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूविरुद्ध प्रहरीले जुवा ऐनअन्गर्तत मुद्धा दर्तापछि अनुसन्धान थालेको जनाएको छ।
" /> काठमाडौं। सोलुखुम्बुको सोताङ गाउँपालिका-५ बस्ने गणेश राईको घरमा जुवातास खेलिरहेका सोही गाउँपालिका-४ बस्ने ३७ वर्षीय दुर्गाप्रसाद राई लगायत चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूको साथबाट प्रहरीले १४ लाख ६५ हजार रूपैयाँ र २९ लाख रूपैयाँको चार थान बैंक चेकसँगै तास पनि बरामद् गरेको छ।
तास खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
यस्तै कास्कीको पोखरा महानगरपालिका-१९ लामाचौर ठूलीपोखरी मार्ग बस्ने ४० वर्षीय सुनील गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसहित सातजना म‌ंगलबार दिउँसो पक्राउ परेका छन्।
उनीहरूको साथबाट प्रहरीले ४३ हजार ३१५ रूपैयाँ र चार बुक तास पनि बरामद् गरेको छ। वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूविरुद्ध प्रहरीले जुवा ऐनअन्गर्तत मुद्धा दर्तापछि अनुसन्धान थालेको जनाएको छ।
"> १५ लाख बढी नगद र २९ लाखको चेकसहित ११ जना पक्राउ: Dekhapadhi सोलुखुम्बुको सोताङ-५ बाट दुर्गाप्रसाद राईसहित चार जनाबाट १४ लाख ६५ हजार रूपैयाँ र २९ लाख रूपैयाँको बैंक चेक बरामद्
• पोखराको ठूलीपोखरी मार्गका सुनील गुरुङसहित सा जनाबाट ४३ हजार ३१५ रूपैयाँ बरामद्
१५ लाख बढी नगद र २९ लाखको चेकसहित ११ जना पक्राउ
काठमाडौं। सोलुखुम्बुको सोताङ गाउँपालिका-५ बस्ने गणेश राईको घरमा जुवातास खेलिरहेका सोही गाउँपालिका-४ बस्ने ३७ वर्षीय दुर्गाप्रसाद राई लगायत चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूको साथबाट प्रहरीले १४ लाख ६५ हजार रूपैयाँ र २९ लाख रूपैयाँको चार थान बैंक चेकसँगै तास पनि बरामद् गरेको छ।
तास खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
उनीहरूको साथबाट प्रहरीले ४३ हजार ३१५ रूपैयाँ र चार बुक तास पनि बरामद् गरेको छ। वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूविरुद्ध प्रहरीले जुवा ऐनअन्गर्तत मुद्धा दर्तापछि अनुसन्धान थालेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्