काठमाडौं । काठमाडौं महानगरपालिका-९, गौशाला रिद्धीसिद्धी होटलबाट करिब तीन किलो लागुऔषध गाँजासहित काठमाडौंको पशुपति बस्ने २५ वर्षीय रामबहादुर थापासँगै चारजना पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीले मंगलबार लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।
बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ बाट एक किलो ५०० ग्राम लागुऔषध गाँजासहित बारागढी गाउँपालिका-५ बस्ने २४ वर्षीय दुखप्रसाद चौधरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको ना ५२ प ७४०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।
" /> काठमाडौं । काठमाडौं महानगरपालिका-९, गौशाला रिद्धीसिद्धी होटलबाट करिब तीन किलो लागुऔषध गाँजासहित काठमाडौंको पशुपति बस्ने २५ वर्षीय रामबहादुर थापासँगै चारजना पक्राउ परेका छन्।विशेष सूचनाको आधारमा खटिएको प्रहरीले मंगलबार लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।

">