काठमाडौं। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेकपोस्टका प्रहरीलाई आर्थिक प्रलोभन देखाएर दुर्व्यवहार गरेको भन्दै ९ जना चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ बस्ने ४२ वर्षीय कर्म थापा, रौतहटको मौलापुर नगरपालिका-५ बस्ने ३० वर्षीय उमाशंकर साह, सह-चालक सोही नगरपालिका बस्ने १८ वर्षीय किशोर, रौतहटको गुजरा नगरपालिका-५ बस्ने २३ वर्षीय महमद सदरे आलम, रौतहटकै मौलापुर नगरपालिका-७ बस्ने २१ वर्षीय नितेशकुमार झा र रौतहटकै चन्द्रपुर नगरपालिका-२ बस्ने ३५ वर्षीय उमेश कुश्वार छन्।

रौतहटको चन्द्रपुर नगरपालिका-१ बस्ने ४० वर्षीय बिर्खबहादुर यसमाली, बारा पर्सौनी गाउँपालिका-२ बस्ने २७ वर्षीय प्रमोद मुखिया र धनकुटाको बेलाहारा नगरपालिका-१६ बस्ने ३९ वर्षीय विनोद नेपाली छन्।

प्रहरीले ती चालकहरूले गाडीभित्र पास नभएका मानिस राखी ल्याउँदै गरेको फेला पारेका हुन्। त्यसपछि उनीहरूले छोड्न भन्दै प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहारसमेत गरेकाले पक्राउ गरिएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये थापाले पाँच सय, साहले तीन सय, सहचालक किशोरले दुई सय, आलमले पाँच सय, झाले ५० रूपैयाँ, कुश्वारले तीन सय, यसमालीले एक सय रूपैयाँ र नेपालीले एक हजार रूपैयाँ नगद दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए।

प्रहरीले उनीहरूविरुद्ध सार्वजनिक हित र नैतिकताविरूद्धको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

" /> काठमाडौं। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेकपोस्टका प्रहरीलाई आर्थिक प्रलोभन देखाएर दुर्व्यवहार गरेको भन्दै ९ जना चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ बस्ने ४२ वर्षीय कर्म थापा, रौतहटको मौलापुर नगरपालिका-५ बस्ने ३० वर्षीय उमाशंकर साह, सह-चालक सोही नगरपालिका बस्ने १८ वर्षीय किशोर, रौतहटको गुजरा नगरपालिका-५ बस्ने २३ वर्षीय महमद सदरे आलम, रौतहटकै मौलापुर नगरपालिका-७ बस्ने २१ वर्षीय नितेशकुमार झा र रौतहटकै चन्द्रपुर नगरपालिका-२ बस्ने ३५ वर्षीय उमेश कुश्वार छन्।

रौतहटको चन्द्रपुर नगरपालिका-१ बस्ने ४० वर्षीय बिर्खबहादुर यसमाली, बारा पर्सौनी गाउँपालिका-२ बस्ने २७ वर्षीय प्रमोद मुखिया र धनकुटाको बेलाहारा नगरपालिका-१६ बस्ने ३९ वर्षीय विनोद नेपाली छन्।

प्रहरीले ती चालकहरूले गाडीभित्र पास नभएका मानिस राखी ल्याउँदै गरेको फेला पारेका हुन्। त्यसपछि उनीहरूले छोड्न भन्दै प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहारसमेत गरेकाले पक्राउ गरिएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये थापाले पाँच सय, साहले तीन सय, सहचालक किशोरले दुई सय, आलमले पाँच सय, झाले ५० रूपैयाँ, कुश्वारले तीन सय, यसमालीले एक सय रूपैयाँ र नेपालीले एक हजार रूपैयाँ नगद दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए।

प्रहरीले उनीहरूविरुद्ध सार्वजनिक हित र नैतिकताविरूद्धको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

"> प्रहरीलाई घुस दिन खाेज्ने ९ जना चालक र सहचालक पक्राउ: Dekhapadhi
प्रहरीलाई घुस दिन खाेज्ने ९ जना चालक र सहचालक पक्राउ
काठमाडौं। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेकपोस्टका प्रहरीलाई आर्थिक प्रलोभन देखाएर दुर्व्यवहार गरेको भन्दै ९ जना चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ बस्ने ४२ वर्षीय कर्म थापा, रौतहटको मौलापुर नगरपालिका-५ बस्ने ३० वर्षीय उमाशंकर साह, सह-चालक सोही नगरपालिका बस्ने १८ वर्षीय किशोर, रौतहटको गुजरा नगरपालिका-५ बस्ने २३ वर्षीय महमद सदरे आलम, रौतहटकै मौलापुर नगरपालिका-७ बस्ने २१ वर्षीय नितेशकुमार झा र रौतहटकै चन्द्रपुर नगरपालिका-२ बस्ने ३५ वर्षीय उमेश कुश्वार छन्।

रौतहटको चन्द्रपुर नगरपालिका-१ बस्ने ४० वर्षीय बिर्खबहादुर यसमाली, बारा पर्सौनी गाउँपालिका-२ बस्ने २७ वर्षीय प्रमोद मुखिया र धनकुटाको बेलाहारा नगरपालिका-१६ बस्ने ३९ वर्षीय विनोद नेपाली छन्।

प्रहरीले ती चालकहरूले गाडीभित्र पास नभएका मानिस राखी ल्याउँदै गरेको फेला पारेका हुन्। त्यसपछि उनीहरूले छोड्न भन्दै प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहारसमेत गरेकाले पक्राउ गरिएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये थापाले पाँच सय, साहले तीन सय, सहचालक किशोरले दुई सय, आलमले पाँच सय, झाले ५० रूपैयाँ, कुश्वारले तीन सय, यसमालीले एक सय रूपैयाँ र नेपालीले एक हजार रूपैयाँ नगद दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए।

प्रहरीले उनीहरूविरुद्ध सार्वजनिक हित र नैतिकताविरूद्धको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्