काठमाडौं। नेपाली सेनामा कोरोना भाइरस संक्रमितको संख्या ७९ पुगेको छ। कोरोना भाइरस रोकथाम र नियन्त्रण अभियानमा अग्रमोर्चामा खटिएको सेनाका संक्रमितहरूको अवस्था सामान्य रहेको छ।

 “हालसम्म नेपाली सेनाका ७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। संक्रमितमध्ये ७२ जना उपचारपछि निको भएर ड्युटीमा फर्किसकेका छन् भने ७ जना अहिले विभिन्न अस्पतालमा उपचारत छन्”, नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लव पौडेलले देखापढीसँग भने। 

पौडेलका अनुसार उपचारत सेनाका संक्रमित मध्ये दुई जनाको उपचार अहिले काठमाडौंस्थित् सशस्त्र प्रहरी बलको अस्पतालमा भइरहेको छ। बाँकी पाँच जनाको उपचार विभिन्न जिल्लामा रहेका अस्पतालमा भइरहेको उनले जनाए। संयुक्त राष्ट्रसंघको शान्ति मिसनका क्रममा विभिन्न देशमा खटिएका नेपाली सेनामा कोरोना संक्रमण शून्यमा झरेको सैनिक प्रवक्ता पौडेलले बताए। राष्ट्रसंघका १२ वटा शान्ति मिसनमा अहिले नेपाली सेना खटिएका छन्। 

कोरोना कारण शान्ति मिसनमा जाने क्रम पनि सुचारु भएको उनले जनाए। उनले भने, “शुरूका केही दिनमा शान्ति मिसनमा जान फ्लाईटले गर्दा केही ढिलाइ भएको थियो। अहिले सुचारु भएको छ।” नेपाली सेनाको एक डफ्फा आजभोलि नै दक्षिण सुडान प्रस्थान गर्न लागेको उनले जनाए। 

" /> काठमाडौं। नेपाली सेनामा कोरोना भाइरस संक्रमितको संख्या ७९ पुगेको छ। कोरोना भाइरस रोकथाम र नियन्त्रण अभियानमा अग्रमोर्चामा खटिएको सेनाका संक्रमितहरूको अवस्था सामान्य रहेको छ।

 “हालसम्म नेपाली सेनाका ७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। संक्रमितमध्ये ७२ जना उपचारपछि निको भएर ड्युटीमा फर्किसकेका छन् भने ७ जना अहिले विभिन्न अस्पतालमा उपचारत छन्”, नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लव पौडेलले देखापढीसँग भने। 

पौडेलका अनुसार उपचारत सेनाका संक्रमित मध्ये दुई जनाको उपचार अहिले काठमाडौंस्थित् सशस्त्र प्रहरी बलको अस्पतालमा भइरहेको छ। बाँकी पाँच जनाको उपचार विभिन्न जिल्लामा रहेका अस्पतालमा भइरहेको उनले जनाए। संयुक्त राष्ट्रसंघको शान्ति मिसनका क्रममा विभिन्न देशमा खटिएका नेपाली सेनामा कोरोना संक्रमण शून्यमा झरेको सैनिक प्रवक्ता पौडेलले बताए। राष्ट्रसंघका १२ वटा शान्ति मिसनमा अहिले नेपाली सेना खटिएका छन्। 

कोरोना कारण शान्ति मिसनमा जाने क्रम पनि सुचारु भएको उनले जनाए। उनले भने, “शुरूका केही दिनमा शान्ति मिसनमा जान फ्लाईटले गर्दा केही ढिलाइ भएको थियो। अहिले सुचारु भएको छ।” नेपाली सेनाको एक डफ्फा आजभोलि नै दक्षिण सुडान प्रस्थान गर्न लागेको उनले जनाए। 

"> सेनामा कोरोना संक्रमितको संख्या ७९ पुग्यो : ७२ जना निको भई काममा फर्के, ७ जना उपचारत : Dekhapadhi
सेनामा कोरोना संक्रमितको संख्या ७९ पुग्यो : ७२ जना निको भई काममा फर्के, ७ जना उपचारत  <p style="text-align: justify;">काठमाडौं। नेपाली सेनामा कोरोना भाइरस संक्रमितको संख्या ७९ पुगेको छ। कोरोना भाइरस रोकथाम र नियन्त्रण अभियानमा अग्रमोर्चामा खटिएको सेनाका संक्रमितहरूको अवस्था सामान्य रहेको छ।</p> <p style="text-align: justify;">&nbsp;&ldquo;हालसम्म नेपाली सेनाका ७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। संक्रमितमध्ये ७२ जना उपचारपछि निको भएर ड्युटीमा फर्किसकेका छन् भने ७ जना अहिले विभिन्न अस्पतालमा उपचारत छन्&rdquo;, नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लव पौडेलले <em>देखापढी</em>सँग भने।&nbsp;</p> <p style="text-align: justify;">पौडेलका अनुसार उपचारत सेनाका संक्रमित मध्ये दुई जनाको उपचार अहिले काठमाडौंस्थित् सशस्त्र प्रहरी बलको अस्पतालमा भइरहेको छ। बाँकी पाँच जनाको उपचार विभिन्न जिल्लामा रहेका अस्पतालमा भइरहेको उनले जनाए।&nbsp;संयुक्त राष्ट्रसंघको शान्ति मिसनका क्रममा विभिन्न देशमा खटिएका नेपाली सेनामा कोरोना संक्रमण शून्यमा झरेको सैनिक प्रवक्ता पौडेलले बताए। राष्ट्रसंघका १२ वटा शान्ति मिसनमा अहिले नेपाली सेना खटिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">कोरोना कारण शान्ति मिसनमा जाने क्रम पनि सुचारु भएको उनले जनाए। उनले भने, &ldquo;शुरूका केही दिनमा शान्ति मिसनमा जान फ्लाईटले गर्दा केही ढिलाइ भएको थियो। अहिले सुचारु भएको छ।&rdquo; नेपाली सेनाको एक डफ्फा आजभोलि नै दक्षिण सुडान प्रस्थान गर्न लागेको उनले जनाए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्