स्याङ्जा। गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोपबाट मृत्यु भएकाका परिवारलाई एक लाख सहयोग गर्ने भएको छ।

नगर कार्यपालिकाले प्राकृतिक विपत्तिमा परी मृत्यु भएमा मृतकका परिवारलाई एक लाख राहतस्वरुप दिने निर्णय गरेको हो।

प्राकृतिक प्रकोपका कारण नगरवासी घाइते भएमा उपचारका क्रममा खर्च भएको बिलका आधारमा २५ हजारसम्म राहतस्वरूप सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

केही दिनदेखि परेको लगातारको बर्सात्का कारण नगरपालिकाभित्रका केही स्थानमा मानवीय तथा भौतिक क्षति भएकाले यो निर्णय गरिएको नगरप्रमुख भुपराज अधिकारीले बताए।

नगर कार्यपालिकाको बैठकले विस्थापित परिवारलाई आवश्यकताका आधारमा खाद्यान्न सहितका आवश्यक सामग्री सहयोग गर्ने निणर्य गरेको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।

नगरपालिकामा पहिरोका कारण दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

यस्तै, प्राकृतिक विपत्तिका कारण दुई दर्जन घरपरिवार विस्थापित भएका छन् भने कैयौँ घर उच्च जोखिममा छन्। रासस

" /> स्याङ्जा। गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोपबाट मृत्यु भएकाका परिवारलाई एक लाख सहयोग गर्ने भएको छ।

नगर कार्यपालिकाले प्राकृतिक विपत्तिमा परी मृत्यु भएमा मृतकका परिवारलाई एक लाख राहतस्वरुप दिने निर्णय गरेको हो।

प्राकृतिक प्रकोपका कारण नगरवासी घाइते भएमा उपचारका क्रममा खर्च भएको बिलका आधारमा २५ हजारसम्म राहतस्वरूप सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

केही दिनदेखि परेको लगातारको बर्सात्का कारण नगरपालिकाभित्रका केही स्थानमा मानवीय तथा भौतिक क्षति भएकाले यो निर्णय गरिएको नगरप्रमुख भुपराज अधिकारीले बताए।

नगर कार्यपालिकाको बैठकले विस्थापित परिवारलाई आवश्यकताका आधारमा खाद्यान्न सहितका आवश्यक सामग्री सहयोग गर्ने निणर्य गरेको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।

नगरपालिकामा पहिरोका कारण दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

यस्तै, प्राकृतिक विपत्तिका कारण दुई दर्जन घरपरिवार विस्थापित भएका छन् भने कैयौँ घर उच्च जोखिममा छन्। रासस

"> प्राकृतिक प्रकोपबाट पीडित परिवारलाई राहत दिने निर्णय: Dekhapadhi स्याङ्जाको गल्याङ नगरपालिकाले बाढीपहिरोलगायतका प्राकृतिक प्रकोपबाट मृत्यु, घाइते र विस्थापित परिवारलाई राहत रकम दिने निर्णय गरेको छ। ">
प्राकृतिक प्रकोपबाट पीडित परिवारलाई राहत दिने निर्णय
स्याङ्जा। गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोपबाट मृत्यु भएकाका परिवारलाई एक लाख सहयोग गर्ने भएको छ।

नगर कार्यपालिकाले प्राकृतिक विपत्तिमा परी मृत्यु भएमा मृतकका परिवारलाई एक लाख राहतस्वरुप दिने निर्णय गरेको हो।

प्राकृतिक प्रकोपका कारण नगरवासी घाइते भएमा उपचारका क्रममा खर्च भएको बिलका आधारमा २५ हजारसम्म राहतस्वरूप सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

केही दिनदेखि परेको लगातारको बर्सात्का कारण नगरपालिकाभित्रका केही स्थानमा मानवीय तथा भौतिक क्षति भएकाले यो निर्णय गरिएको नगरप्रमुख भुपराज अधिकारीले बताए।

नगर कार्यपालिकाको बैठकले विस्थापित परिवारलाई आवश्यकताका आधारमा खाद्यान्न सहितका आवश्यक सामग्री सहयोग गर्ने निणर्य गरेको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।

नगरपालिकामा पहिरोका कारण दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

यस्तै, प्राकृतिक विपत्तिका कारण दुई दर्जन घरपरिवार विस्थापित भएका छन् भने कैयौँ घर उच्च जोखिममा छन्। रासस

प्रतिक्रिया दिनुहोस्