काठमाडौं । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर-२ को थाङसाङ खोलामा सिँचाईको लागि बनाएको कुलोमा एकजना मृत फेला परेका छन्।

आज बिहान साढे सात बजे ५१ वर्षीय जगनाथ सुवेदी मृत मृत भेटिएका हुन्। उनी फिदिम नगरपालिका- ४ का भएको खुलेको छ। 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रोमनराज अर्यालले जिल्ला अस्पताल फिदिममा पोष्टमार्टमपछि शव आफन्तलाई बुझाएको बताए।

सुवेदीको कुलोमा लडेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। 

" /> काठमाडौं । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर-२ को थाङसाङ खोलामा सिँचाईको लागि बनाएको कुलोमा एकजना मृत फेला परेका छन्।

आज बिहान साढे सात बजे ५१ वर्षीय जगनाथ सुवेदी मृत मृत भेटिएका हुन्। उनी फिदिम नगरपालिका- ४ का भएको खुलेको छ। 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रोमनराज अर्यालले जिल्ला अस्पताल फिदिममा पोष्टमार्टमपछि शव आफन्तलाई बुझाएको बताए।

सुवेदीको कुलोमा लडेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। 

"> कुलोमा मृत फेला: Dekhapadhi
कुलोमा मृत फेला <p style="text-align: justify;">काठमाडौं । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर-२ को थाङसाङ खोलामा सिँचाईको लागि बनाएको कुलोमा एकजना मृत फेला परेका छन्।</p> <p style="text-align: justify;">आज बिहान साढे सात बजे ५१ वर्षीय जगनाथ सुवेदी मृत मृत भेटिएका हुन्। उनी फिदिम नगरपालिका- ४ का भएको खुलेको छ।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रोमनराज अर्यालले जिल्ला अस्पताल फिदिममा पोष्टमार्टमपछि शव आफन्तलाई बुझाएको बताए।</p> <p style="text-align: justify;">सुवेदीको कुलोमा लडेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्