दमौली। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिरोको कारण आज बिहानदेखि अवरुद्ध भएको छ। 

आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा सुख्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।

सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले बताए। 

पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको थापाले बताएका छन्। राजमार्ग अवरुद्ध भएपछि सर्वसाधारण बीच बाटामै रोकिएका छन्।  रासस

" /> दमौली। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिरोको कारण आज बिहानदेखि अवरुद्ध भएको छ। 

आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा सुख्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।

सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले बताए। 

पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको थापाले बताएका छन्। राजमार्ग अवरुद्ध भएपछि सर्वसाधारण बीच बाटामै रोकिएका छन्।  रासस

"> पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध: Dekhapadhi
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध <p style="text-align: justify;">दमौली। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिरोको कारण आज बिहानदेखि अवरुद्ध भएको छ।&nbsp;</p> <p style="text-align: justify;">आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा सुख्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।</p> <p style="text-align: justify;">सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले बताए।&nbsp;</p> <p style="text-align: justify;">पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको थापाले बताएका छन्। राजमार्ग अवरुद्ध भएपछि सर्वसाधारण बीच बाटामै रोकिएका छन्। &nbsp;रासस</p>
प्रतिक्रिया दिनुहोस्