काठमाडौं। काठमाडौँको शंखरापुर नगरपालिका-२ पटापको बस्ती जोखिममा परेको छ । 

वर्षा शुरू भएसँगै आएको पहिरोले पटापको एकै ठाउँका आठभन्दा बढी घर उच्च जोखिममा परेका छन्। पहिरोले एउटै टोलका यदुनाथ दङ्गाल, गोविन्द दङ्गाल, रमेश लामिछाने, दिपु तामाङ तथा कार्की टोलका हीराप्रसाद खड्कालगायतको घर उच्च जोखिममा परेका स्थानीयवासी शङ्कर तिवारीले बताए। 

“जुनसुकै बखतमा पनि मानवीय एवं भौतिक क्षति हुने सम्भावना देखिएकाले सम्बन्धित निकाय एवं स्थानीय सरकारले तुरुन्त उचित समाधानसहित स्थानान्तरण अथवा जोखिम न्यूनीकरणको लागि पहलकदमी चाल्नुपर्ने अवस्था छ”, उनले भने। 

जुनसुकै समयमा पहिरो खसेर मानवीय तथा भौतिक क्षति हुने भएकाले छिटोभन्दा छिटो पहिरो रोकथामका लागि स्थानीय तथा केन्द्रीय सरकारको ध्यानाकर्षण गराइएको छ। रासस

" /> काठमाडौं। काठमाडौँको शंखरापुर नगरपालिका-२ पटापको बस्ती जोखिममा परेको छ । 

वर्षा शुरू भएसँगै आएको पहिरोले पटापको एकै ठाउँका आठभन्दा बढी घर उच्च जोखिममा परेका छन्। पहिरोले एउटै टोलका यदुनाथ दङ्गाल, गोविन्द दङ्गाल, रमेश लामिछाने, दिपु तामाङ तथा कार्की टोलका हीराप्रसाद खड्कालगायतको घर उच्च जोखिममा परेका स्थानीयवासी शङ्कर तिवारीले बताए। 

“जुनसुकै बखतमा पनि मानवीय एवं भौतिक क्षति हुने सम्भावना देखिएकाले सम्बन्धित निकाय एवं स्थानीय सरकारले तुरुन्त उचित समाधानसहित स्थानान्तरण अथवा जोखिम न्यूनीकरणको लागि पहलकदमी चाल्नुपर्ने अवस्था छ”, उनले भने। 

जुनसुकै समयमा पहिरो खसेर मानवीय तथा भौतिक क्षति हुने भएकाले छिटोभन्दा छिटो पहिरो रोकथामका लागि स्थानीय तथा केन्द्रीय सरकारको ध्यानाकर्षण गराइएको छ। रासस

"> काठमाडौंको शंखरापुरमा बस्‍ती नै पहिरोको जोखिममा: Dekhapadhi
काठमाडौंको शंखरापुरमा बस्‍ती नै पहिरोको जोखिममा <p style="text-align: justify;">काठमाडौं। काठमाडौँको शंखरापुर नगरपालिका-२ पटापको बस्ती जोखिममा परेको छ ।&nbsp;</p> <p style="text-align: justify;">वर्षा शुरू भएसँगै आएको पहिरोले पटापको एकै ठाउँका आठभन्दा बढी घर उच्च जोखिममा परेका छन्। पहिरोले एउटै टोलका यदुनाथ दङ्गाल, गोविन्द दङ्गाल, रमेश लामिछाने, दिपु तामाङ तथा कार्की टोलका हीराप्रसाद खड्कालगायतको घर उच्च जोखिममा परेका स्थानीयवासी शङ्कर तिवारीले बताए।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;जुनसुकै बखतमा पनि मानवीय एवं भौतिक क्षति हुने सम्भावना देखिएकाले सम्बन्धित निकाय एवं स्थानीय सरकारले तुरुन्त उचित समाधानसहित स्थानान्तरण अथवा जोखिम न्यूनीकरणको लागि पहलकदमी चाल्नुपर्ने अवस्था छ&rdquo;, उनले भने।&nbsp;</p> <p style="text-align: justify;">जुनसुकै समयमा पहिरो खसेर मानवीय तथा भौतिक क्षति हुने भएकाले छिटोभन्दा छिटो पहिरो रोकथामका लागि स्थानीय तथा केन्द्रीय सरकारको ध्यानाकर्षण गराइएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्