कैलाली। लगातारको वर्षापछि गएरातिदेखि कैलालीको बस्तीमा बाढीले वितण्डा मच्चाएको छ।

कान्द्रा, काडा, घुराहा र पथरैया नदीमा आएको बाढीले कैलालीको भजनी, टिकापुर र जोशीपुरका विभिन्‍न बस्ती डुबानमा परेका छन्।

जोशीपुरमा काडा नदी गाउँ पसेपछि २५ घर डुबानमा परेको छ। नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

अहिले कर्णाली नदीमा पानीको बहाव १० दशमलव १० मिटरमा पुगेको भन्दै सतर्क रहन तटीय क्षेत्रका वासिन्दालाई सचेत रहन आग्रह गरिएको हो।

कर्णालीको जलसतह बढेपछि पथरैया, कान्द्रा र काडा नदीको पानी फर्कदा धेरै क्षेत्रमा डुबान भएको छ। भजनी, टीकापुर र जोशीपुरका अधिकांश भु-भाग डुबानमा परेका छन्। सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय तह उद्धारमा जुटेका छन्।

पथरैया नदी गाउँ पसेपछि जोशीपुरकै ८ घर डुबानमा परेका छन्। काडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिका-५ धुसी र काडा ढिकका ६० भन्दा बढी घरमा डुबान भएको डीएसपी विष्‍टले जानकारी दिए।

यसैगरी कान्द्रा नदीमा आएको बाढीले पनि भजनी नगरपालिका-५ को बस्तीमा पानी पसेर २० घरभन्दा बढी डुबानमा परेको छ।

बस्तीमा पसेको बाढीका तस्वीरहरू:

" /> कैलाली। लगातारको वर्षापछि गएरातिदेखि कैलालीको बस्तीमा बाढीले वितण्डा मच्चाएको छ।

"> कैलालीमा बाढीको वितण्डा (तस्वीरहरू): Dekhapadhi
कैलालीमा बाढीको वितण्डा (तस्वीरहरू)

प्रतिक्रिया दिनुहोस्