रोल्पा। रोल्पामा बर्सेनि महिला, बालबालिका हराउने क्रम बढ्दै गएको छ। जिल्लाबाट बितेका तीन वर्षमा महिला र बालबालिका गरी ११० हराएका छन्। हराउनेमा ३५ बालबालिका र ७५ महिला छन्। यसरी हराएकामध्ये प्रहरीको मद्दतबाट ६५ महिला र ३३ बालबालिका फेला परेका छन् भने अझै १२ जना हराइरहेका छन्।     

जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका सेवा केन्द्र रोल्पाका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ४९ महिला, २६ बालबालिका हराएका थिए। यसरी हराएका महिला बालबालिकामध्ये ६९ मात्रै फेला परे। सो वर्ष हराएका ६ जना अझै पनि भेटिएका छैनन्। यस्तै आव २०७६/७७ मा ३५ महिला तथा बालबालिका हराए। हराएकामध्ये सो वर्ष पनि २९ फेला परे भने ६ जना अझै फेला पर्न सकेका छैनन्। जिल्लाबाट अघिल्लो आवमा ७५ महिला, बालबालिका हराए। यसरी हराएकामध्ये ६९ मात्रै फेला परे। यस वर्ष पनि ६ जना नै अझै फेला पर्न सकेका छैनन्।  

हराएका महिला तथा बालबालिकाका अभिभावकले दिएको सूचनाका आधारमा खोजी गर्न देशभरका प्रहरी युनिटमा हुलियासहित जानकारी गराइने गरेको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका इन्चार्ज मीना विकले बताइन्। “हुलियाकै आधारमा प्रहरीले हराएकालाई फेला पार्ने गरेको छ”, विकले भनिन्। 

हराएकामध्ये ठूलो सङ्ख्याका महिला तथा बालबालिकालाई प्रहरीले काठमाडौंका इँटाभट्टामा फेला पार्ने गरेको छ। इँटाभट्टामा काम गर्ने गाउँकै नाइकेले ललाइफकाई लैजाने भएकाले अधिकांश महिला, बालबालिका परिवारलाई जानकारी नदिई भाग्ने गरेको पाइन्छ। राम्रो लाउने, मीठो खाने लहडमा दलालको जालमा फसेर परिवारका सदस्यलाई जानकारी नै नदिई भाग्नेको सङ्ख्या ठूलो रहेको प्रहरीले जनाएको छ।  रासस   

" /> रोल्पा। रोल्पामा बर्सेनि महिला, बालबालिका हराउने क्रम बढ्दै गएको छ। जिल्लाबाट बितेका तीन वर्षमा महिला र बालबालिका गरी ११० हराएका छन्। हराउनेमा ३५ बालबालिका र ७५ महिला छन्। यसरी हराएकामध्ये प्रहरीको मद्दतबाट ६५ महिला र ३३ बालबालिका फेला परेका छन् भने अझै १२ जना हराइरहेका छन्।     

जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका सेवा केन्द्र रोल्पाका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ४९ महिला, २६ बालबालिका हराएका थिए। यसरी हराएका महिला बालबालिकामध्ये ६९ मात्रै फेला परे। सो वर्ष हराएका ६ जना अझै पनि भेटिएका छैनन्। यस्तै आव २०७६/७७ मा ३५ महिला तथा बालबालिका हराए। हराएकामध्ये सो वर्ष पनि २९ फेला परे भने ६ जना अझै फेला पर्न सकेका छैनन्। जिल्लाबाट अघिल्लो आवमा ७५ महिला, बालबालिका हराए। यसरी हराएकामध्ये ६९ मात्रै फेला परे। यस वर्ष पनि ६ जना नै अझै फेला पर्न सकेका छैनन्।  

हराएका महिला तथा बालबालिकाका अभिभावकले दिएको सूचनाका आधारमा खोजी गर्न देशभरका प्रहरी युनिटमा हुलियासहित जानकारी गराइने गरेको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका इन्चार्ज मीना विकले बताइन्। “हुलियाकै आधारमा प्रहरीले हराएकालाई फेला पार्ने गरेको छ”, विकले भनिन्। 

हराएकामध्ये ठूलो सङ्ख्याका महिला तथा बालबालिकालाई प्रहरीले काठमाडौंका इँटाभट्टामा फेला पार्ने गरेको छ। इँटाभट्टामा काम गर्ने गाउँकै नाइकेले ललाइफकाई लैजाने भएकाले अधिकांश महिला, बालबालिका परिवारलाई जानकारी नदिई भाग्ने गरेको पाइन्छ। राम्रो लाउने, मीठो खाने लहडमा दलालको जालमा फसेर परिवारका सदस्यलाई जानकारी नै नदिई भाग्नेको सङ्ख्या ठूलो रहेको प्रहरीले जनाएको छ।  रासस   

"> रोल्पामा महिला तथा बालबालिका हराउने क्रम बढ्दो    : Dekhapadhi
रोल्पामा महिला तथा बालबालिका हराउने क्रम बढ्दो     <p style="text-align: justify;">रोल्पा। रोल्पामा बर्सेनि महिला, बालबालिका हराउने क्रम बढ्दै गएको छ। जिल्लाबाट बितेका तीन वर्षमा महिला र बालबालिका गरी ११० हराएका छन्। हराउनेमा ३५ बालबालिका र ७५ महिला छन्। यसरी हराएकामध्ये प्रहरीको मद्दतबाट ६५ महिला र ३३ बालबालिका फेला परेका छन् भने अझै १२ जना हराइरहेका छन्। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका सेवा केन्द्र रोल्पाका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ४९ महिला, २६ बालबालिका हराएका थिए। यसरी हराएका महिला बालबालिकामध्ये ६९ मात्रै फेला परे। सो वर्ष हराएका ६ जना अझै पनि भेटिएका छैनन्। यस्तै आव २०७६/७७ मा ३५ महिला तथा बालबालिका हराए। हराएकामध्ये सो वर्ष पनि २९ फेला परे भने ६ जना अझै फेला पर्न सकेका छैनन्। जिल्लाबाट अघिल्लो आवमा ७५ महिला, बालबालिका हराए। यसरी हराएकामध्ये ६९ मात्रै फेला परे। यस वर्ष पनि ६ जना नै अझै फेला पर्न सकेका छैनन्। &nbsp;</p> <p style="text-align: justify;">हराएका महिला तथा बालबालिकाका अभिभावकले दिएको सूचनाका आधारमा खोजी गर्न देशभरका प्रहरी युनिटमा हुलियासहित जानकारी गराइने गरेको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका इन्चार्ज मीना विकले बताइन्। &ldquo;हुलियाकै आधारमा प्रहरीले हराएकालाई फेला पार्ने गरेको छ&rdquo;, विकले भनिन्।&nbsp;</p> <p style="text-align: justify;">हराएकामध्ये ठूलो सङ्ख्याका महिला तथा बालबालिकालाई प्रहरीले काठमाडौंका इँटाभट्टामा फेला पार्ने गरेको छ। इँटाभट्टामा काम गर्ने गाउँकै नाइकेले ललाइफकाई लैजाने भएकाले अधिकांश महिला, बालबालिका परिवारलाई जानकारी नदिई भाग्ने गरेको पाइन्छ। राम्रो लाउने, मीठो खाने लहडमा दलालको जालमा फसेर परिवारका सदस्यलाई जानकारी नै नदिई भाग्नेको सङ्ख्या ठूलो रहेको प्रहरीले जनाएको छ। &nbsp;<em>रासस &nbsp;&nbsp;</em></p>
प्रतिक्रिया दिनुहोस्