दाङ। पहिरोले घर पुरिँदा दाङमा दुईजनाको मृत्यु भएको छ।

भारी वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका-५ साकिने निवासी २६ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गएराति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरुको मृत्यु भएको हो। घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधा मात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ। घटनाको थप विवरण आउन बाँकी छ। रासस

" /> दाङ। पहिरोले घर पुरिँदा दाङमा दुईजनाको मृत्यु भएको छ।

भारी वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका-५ साकिने निवासी २६ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गएराति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरुको मृत्यु भएको हो। घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधा मात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ। घटनाको थप विवरण आउन बाँकी छ। रासस

"> पहिरोमा पुरिएर आमाछोरीको मृत्यु: Dekhapadhi
सांकेतिक तस्वीर।
पहिरोमा पुरिएर आमाछोरीको मृत्यु <p style="text-align: justify;">दाङ। पहिरोले घर पुरिँदा दाङमा दुईजनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">भारी वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका-५ साकिने निवासी २६ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।</p> <p style="text-align: justify;">गएराति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरुको मृत्यु भएको हो। घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधा मात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ। घटनाको थप विवरण आउन बाँकी छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्