खभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्था उनीहरूलाई पक्राउ गरेको हो ।
सोताङ गाउँपालिका-५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेका १४ लाख ६५ हजार नगदसहित हिजो पक्राउ गरिएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बूले जानकारी दिए।
पक्राउ पर्नेमा सोताङ गाउँपालिका-२ का दुर्गाप्रसाद राई, वडा नं ४ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका-७ देउसाका दीपक किराँती र प्रेमराज खत्री रहेको प्रहरीको भनाइ छ।
उनीहरूको साथबाट कृषि विकास बैंकको २९ लाखको चेकसमेत बरामद गरिएको छ। उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्लेरीतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ। रासस
" /> खभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।

">