कैलाली। कर्णाली नदीले सतर्कता बिन्दु नाघेपछि तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ। अहिले कर्णाली नदीमा पानीको वहाव ९ दशमलव तीन मिटरमा पुगेको भन्दै सतर्क रहन तटीय क्षेत्रका वासिन्दालाई आग्रह गरिएको हो।

ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दीर्घवहादुर बोगटीले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताए। उनले टीकापुर क्षेत्रमा समेत सतर्कता अपनाउन आग्रह गरिएको बताए। कर्णालीमा १० मिटर भन्दा माथि पानीको सतह आएमा खतरा मानिन्छ।

९ देखि १० मिटर पानीको सतह भए सतर्कता अपनाउन तटीय क्षेत्रका वासिन्दालाई आग्रह गर्ने गरिएको छ। कर्णालीमा पानीको सतह बढेमा टीकापुर र बर्दियातिर क्षति हुने सम्भावना हुन्छ। तटीय क्षेत्रमा सुरक्षित रहन आग्रह गरिएको र बाढी पस्ने सम्भावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोली तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराल बताए।

" /> कैलाली। कर्णाली नदीले सतर्कता बिन्दु नाघेपछि तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ। अहिले कर्णाली नदीमा पानीको वहाव ९ दशमलव तीन मिटरमा पुगेको भन्दै सतर्क रहन तटीय क्षेत्रका वासिन्दालाई आग्रह गरिएको हो।

ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दीर्घवहादुर बोगटीले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताए। उनले टीकापुर क्षेत्रमा समेत सतर्कता अपनाउन आग्रह गरिएको बताए। कर्णालीमा १० मिटर भन्दा माथि पानीको सतह आएमा खतरा मानिन्छ।

९ देखि १० मिटर पानीको सतह भए सतर्कता अपनाउन तटीय क्षेत्रका वासिन्दालाई आग्रह गर्ने गरिएको छ। कर्णालीमा पानीको सतह बढेमा टीकापुर र बर्दियातिर क्षति हुने सम्भावना हुन्छ। तटीय क्षेत्रमा सुरक्षित रहन आग्रह गरिएको र बाढी पस्ने सम्भावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोली तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराल बताए।

"> कर्णाली नदीले सतर्कता बिन्दु नाघ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपील: Dekhapadhi
कर्णाली नदीले सतर्कता बिन्दु नाघ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपील
कैलाली। कर्णाली नदीले सतर्कता बिन्दु नाघेपछि तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ। अहिले कर्णाली नदीमा पानीको वहाव ९ दशमलव तीन मिटरमा पुगेको भन्दै सतर्क रहन तटीय क्षेत्रका वासिन्दालाई आग्रह गरिएको हो।

ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दीर्घवहादुर बोगटीले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताए। उनले टीकापुर क्षेत्रमा समेत सतर्कता अपनाउन आग्रह गरिएको बताए। कर्णालीमा १० मिटर भन्दा माथि पानीको सतह आएमा खतरा मानिन्छ।

९ देखि १० मिटर पानीको सतह भए सतर्कता अपनाउन तटीय क्षेत्रका वासिन्दालाई आग्रह गर्ने गरिएको छ। कर्णालीमा पानीको सतह बढेमा टीकापुर र बर्दियातिर क्षति हुने सम्भावना हुन्छ। तटीय क्षेत्रमा सुरक्षित रहन आग्रह गरिएको र बाढी पस्ने सम्भावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोली तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराल बताए।

प्रतिक्रिया दिनुहोस्