काठमाडौं। देशभर सामान्यदेखि पूर्ण बदली रही अहिले केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

हिजो रातिदेखि न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भू-भाग नजिक रहेकाले मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताए।

सँगसँगै देशभर मनसुनी वायुको प्रभावको असर परेको छ।

अबको २४ घण्टामा देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, २, बागमती र कर्णाली प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

अहिलेसम्म प्रशस्त पानी परिरहेकाले जमिन गलिसकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढ्नेछ।

" /> काठमाडौं। देशभर सामान्यदेखि पूर्ण बदली रही अहिले केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

हिजो रातिदेखि न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भू-भाग नजिक रहेकाले मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताए।

सँगसँगै देशभर मनसुनी वायुको प्रभावको असर परेको छ।

अबको २४ घण्टामा देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, २, बागमती र कर्णाली प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

अहिलेसम्म प्रशस्त पानी परिरहेकाले जमिन गलिसकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढ्नेछ।

"> यस्तो छ आजको मौसम: Dekhapadhi
यस्तो छ आजको मौसम
काठमाडौं। देशभर सामान्यदेखि पूर्ण बदली रही अहिले केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

हिजो रातिदेखि न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भू-भाग नजिक रहेकाले मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताए।

सँगसँगै देशभर मनसुनी वायुको प्रभावको असर परेको छ।

अबको २४ घण्टामा देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, २, बागमती र कर्णाली प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

अहिलेसम्म प्रशस्त पानी परिरहेकाले जमिन गलिसकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्