काठमाडाैं। पूर्व कामु सेनापति कूलबहादुर खड्काकाे आज निधन भएकाे छ।

अवकाशप्राप्त रथी खड्काकाे उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएकाे हाे।

पुष्पकमल दाहाल प्रचण्ड पहिलाेपटक प्रधानमन्त्री हुँदा तत्कालीन प्रधानसेनापति रूक्मांगद कट्वाललाई हटाएर खड्कालाई कामु प्रधानसेनापति बनाएका थिए।

तर, तत्कालीन राष्ट्रपति रामवरण यादवले कट्वाललाई नै पुनः बहाली गरेपछि प्रचण्डले आफूविरूद्ध देशी विदेशी शक्ति लागेकाे भन्दै  नैतिकताका आधारमा प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।

" /> काठमाडाैं। पूर्व कामु सेनापति कूलबहादुर खड्काकाे आज निधन भएकाे छ।

अवकाशप्राप्त रथी खड्काकाे उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएकाे हाे।

पुष्पकमल दाहाल प्रचण्ड पहिलाेपटक प्रधानमन्त्री हुँदा तत्कालीन प्रधानसेनापति रूक्मांगद कट्वाललाई हटाएर खड्कालाई कामु प्रधानसेनापति बनाएका थिए।

तर, तत्कालीन राष्ट्रपति रामवरण यादवले कट्वाललाई नै पुनः बहाली गरेपछि प्रचण्डले आफूविरूद्ध देशी विदेशी शक्ति लागेकाे भन्दै  नैतिकताका आधारमा प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।

"> प्रचण्डले कामु प्रधानसेनापति बनाएका खड्काकाे निधन: Dekhapadhi
प्रचण्डले कामु प्रधानसेनापति बनाएका खड्काकाे निधन <p style="text-align: justify;">काठमाडाैं। पूर्व कामु सेनापति कूलबहादुर खड्काकाे आज निधन भएकाे छ।</p> <p style="text-align: justify;">अवकाशप्राप्त रथी खड्काकाे उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएकाे हाे।</p> <p style="text-align: justify;">पुष्पकमल दाहाल प्रचण्ड पहिलाेपटक प्रधानमन्त्री हुँदा तत्कालीन प्रधानसेनापति रूक्मांगद कट्वाललाई हटाएर खड्कालाई कामु प्रधानसेनापति बनाएका थिए।</p> <p style="text-align: justify;">तर, तत्कालीन राष्ट्रपति रामवरण यादवले कट्वाललाई नै पुनः बहाली गरेपछि प्रचण्डले आफूविरूद्ध देशी विदेशी शक्ति लागेकाे भन्दै&nbsp; नैतिकताका आधारमा प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्