बुटवल। प्रदेश ५ मा थप २४ वटा गाउँ स्मार्ट बन्दैछन्। अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ५२ वटा निर्वाचन क्षेत्रका ५२ वटा गाउँलाई ‘स्मार्ट कृषि गाउँ’ घोषणा गरिएको थियो।

चालू आर्थिक वर्ष २०६६/०७७ मा थप २४ वटा गाउँलाई स्मार्ट कृषि गाउँ घोषणाको तयारी थालिएको प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले बताए। उनका अनुसार पहिले घोषणा गरिएका गाउँपालिका नदोहोरिने गरी गाउँ छनौट गरिनेछन्।

छनौटको प्रक्रिया सुरु भइसकेको उनले बताए। “पहिलेका ५२ वटासँगै थप २४ वटा गाउँलाई स्मार्ट कृषि गाउँ बनाउने तयारी छ,” उनले भने, “यसको अन्त्यसम्ममा १०९ वटै पालिकामा पुग्ने लक्ष्य लिएका छौं।”

अघिल्लो आर्थिक वर्षको प्रगति प्रतिवेदन  अझै बनेको छैन। समीक्षा भए पनि प्रतिवेदन बन्न अझै केही दिन लाग्ने प्रवक्ता घिमिरे बताउँछन्। अहिलेसम्म यसको प्रतिक्रिया राम्रो पाएको उनको भनाइ छ।

चालू आर्थिक वर्षमा यसका लागि ३५ करोड बजेट छुट्याइएको छ। कृषकको आयस्तर वृद्धि, खाद्य सुरक्षा सुधार र रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रदेश सरकारले यो कार्यक्रम लागू गरेको हो।

" /> बुटवल। प्रदेश ५ मा थप २४ वटा गाउँ स्मार्ट बन्दैछन्। अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ५२ वटा निर्वाचन क्षेत्रका ५२ वटा गाउँलाई ‘स्मार्ट कृषि गाउँ’ घोषणा गरिएको थियो।

चालू आर्थिक वर्ष २०६६/०७७ मा थप २४ वटा गाउँलाई स्मार्ट कृषि गाउँ घोषणाको तयारी थालिएको प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले बताए। उनका अनुसार पहिले घोषणा गरिएका गाउँपालिका नदोहोरिने गरी गाउँ छनौट गरिनेछन्।

छनौटको प्रक्रिया सुरु भइसकेको उनले बताए। “पहिलेका ५२ वटासँगै थप २४ वटा गाउँलाई स्मार्ट कृषि गाउँ बनाउने तयारी छ,” उनले भने, “यसको अन्त्यसम्ममा १०९ वटै पालिकामा पुग्ने लक्ष्य लिएका छौं।”

अघिल्लो आर्थिक वर्षको प्रगति प्रतिवेदन  अझै बनेको छैन। समीक्षा भए पनि प्रतिवेदन बन्न अझै केही दिन लाग्ने प्रवक्ता घिमिरे बताउँछन्। अहिलेसम्म यसको प्रतिक्रिया राम्रो पाएको उनको भनाइ छ।

चालू आर्थिक वर्षमा यसका लागि ३५ करोड बजेट छुट्याइएको छ। कृषकको आयस्तर वृद्धि, खाद्य सुरक्षा सुधार र रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रदेश सरकारले यो कार्यक्रम लागू गरेको हो।

"> थपिँदै स्मार्ट गाउँ: Dekhapadhi
थपिँदै स्मार्ट गाउँ
बुटवल। प्रदेश ५ मा थप २४ वटा गाउँ स्मार्ट बन्दैछन्। अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ५२ वटा निर्वाचन क्षेत्रका ५२ वटा गाउँलाई ‘स्मार्ट कृषि गाउँ’ घोषणा गरिएको थियो।

चालू आर्थिक वर्ष २०६६/०७७ मा थप २४ वटा गाउँलाई स्मार्ट कृषि गाउँ घोषणाको तयारी थालिएको प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले बताए। उनका अनुसार पहिले घोषणा गरिएका गाउँपालिका नदोहोरिने गरी गाउँ छनौट गरिनेछन्।

छनौटको प्रक्रिया सुरु भइसकेको उनले बताए। “पहिलेका ५२ वटासँगै थप २४ वटा गाउँलाई स्मार्ट कृषि गाउँ बनाउने तयारी छ,” उनले भने, “यसको अन्त्यसम्ममा १०९ वटै पालिकामा पुग्ने लक्ष्य लिएका छौं।”

अघिल्लो आर्थिक वर्षको प्रगति प्रतिवेदन  अझै बनेको छैन। समीक्षा भए पनि प्रतिवेदन बन्न अझै केही दिन लाग्ने प्रवक्ता घिमिरे बताउँछन्। अहिलेसम्म यसको प्रतिक्रिया राम्रो पाएको उनको भनाइ छ।

चालू आर्थिक वर्षमा यसका लागि ३५ करोड बजेट छुट्याइएको छ। कृषकको आयस्तर वृद्धि, खाद्य सुरक्षा सुधार र रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रदेश सरकारले यो कार्यक्रम लागू गरेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्