उदयपुर। चौदण्डीगढी नगरपालिका-१०, खैराझोरा घर भई त्रियुगा नगरपालिका-१२, त्रिवेणी टोल बस्ने १८ वर्षीय किशाेरलाई ८ वर्षीया बालिकालाई अनैतिक कार्य गर्न खोजेको आराेपममा प्रहरीले पक्राउ गरेको छ।
ती किशाेरले बालिकालाई ललाइफकाइ सोही ठाउँस्थित मकैबारीमा लगेर अनैतिक कार्य गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />

">
बालिकालाई अनैतिक कार्य गर्न खोजेको आरोपमा पक्राउ: Dekhapadhi
बालिकालाई अनैतिक कार्य गर्न खोजेको आरोपमा पक्राउ
<p style="text-align: justify;">उदयपुर। चौदण्डीगढी नगरपालिका-१०, खैराझोरा घर भई त्रियुगा नगरपालिका-१२, त्रिवेणी टोल बस्ने १८ वर्षीय किशाेरलाई ८ वर्षीया बालिकालाई अनैतिक कार्य गर्न खोजेको आराेपममा प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">ती किशाेरले बालिकालाई ललाइफकाइ सोही ठाउँस्थित मकैबारीमा लगेर अनैतिक कार्य गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>