काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोट थानापति घर भई ललिपुर महानगरपालिका-१४ तिखेदेवल बस्‍ने ४३ वर्षीय पारस लोहनीलाई काठमाडौं मातातिर्थबाट प्रहरीले पक्राउ गरेको छ।
 
उच्च अदालत पाटनको २०७६ माघ २९ गतेको फैसलाले लोहनीलाई २५ दिन कैद र २४ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। त्यसपछि लोहनी सजाय भुक्तान नगरी फरार रहेका थिए।

लोहनीलाई फैसला कार्यान्वयनको लागि मंगलबार ललितपुर जिल्ला अदालतमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ।

" /> काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोट थानापति घर भई ललिपुर महानगरपालिका-१४ तिखेदेवल बस्‍ने ४३ वर्षीय पारस लोहनीलाई काठमाडौं मातातिर्थबाट प्रहरीले पक्राउ गरेको छ।
 
उच्च अदालत पाटनको २०७६ माघ २९ गतेको फैसलाले लोहनीलाई २५ दिन कैद र २४ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। त्यसपछि लोहनी सजाय भुक्तान नगरी फरार रहेका थिए।

लोहनीलाई फैसला कार्यान्वयनको लागि मंगलबार ललितपुर जिल्ला अदालतमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ।

"> बैंकिङ कसूरका फरार अभियुक्त पक्राउ: Dekhapadhi
बैंकिङ कसूरका फरार अभियुक्त पक्राउ <p style="text-align: justify;">काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोट थानापति घर भई ललिपुर महानगरपालिका-१४ तिखेदेवल बस्&zwj;ने ४३ वर्षीय पारस लोहनीलाई काठमाडौं मातातिर्थबाट प्रहरीले पक्राउ गरेको छ।<br /> &nbsp;<br /> उच्च अदालत पाटनको २०७६ माघ २९ गतेको फैसलाले लोहनीलाई २५ दिन कैद र २४ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। त्यसपछि लोहनी सजाय भुक्तान नगरी फरार रहेका थिए।</p> <p style="text-align: justify;">लोहनीलाई फैसला कार्यान्वयनको लागि मंगलबार ललितपुर जिल्ला अदालतमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्