कैलाली। दार्चुलाको दुहु गाउँपालिका-३, सल्लेखेतीमा मंगलबार बिहान ५ बजेतिर घरमा पहिरो खस्दा बेपत्ता भएका श्रीमानश्रीमतीको शव फेला परेको छ।

घर माथिबाट आएको पहिरोमा परी सल्लेखेतीका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रा जोशी बेपत्ता भएका थिए।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले जोशी दम्पतीको शव भेटिएको पुष्टि गरे।

" /> कैलाली। दार्चुलाको दुहु गाउँपालिका-३, सल्लेखेतीमा मंगलबार बिहान ५ बजेतिर घरमा पहिरो खस्दा बेपत्ता भएका श्रीमानश्रीमतीको शव फेला परेको छ।

घर माथिबाट आएको पहिरोमा परी सल्लेखेतीका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रा जोशी बेपत्ता भएका थिए।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले जोशी दम्पतीको शव भेटिएको पुष्टि गरे।

"> पहिरोमा परेर बेपत्ता भएका दम्पतीको शव फेला: Dekhapadhi
पहिरोमा परेर बेपत्ता भएका दम्पतीको शव फेला <p style="text-align: justify;">कैलाली। दार्चुलाको दुहु गाउँपालिका-३, सल्लेखेतीमा मंगलबार बिहान ५ बजेतिर घरमा पहिरो खस्दा बेपत्ता भएका श्रीमानश्रीमतीको शव फेला परेको छ।</p> <p style="text-align: justify;">घर माथिबाट आएको पहिरोमा परी सल्लेखेतीका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रा जोशी बेपत्ता भएका थिए।</p> <p style="text-align: justify;">सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले जोशी दम्पतीको शव भेटिएको पुष्टि गरे।</p>
प्रतिक्रिया दिनुहोस्