काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा १० हजार बोटभन्दा बढी अवैध लागुऔषध गाँजा नष्ट गरेको छ।

नगरपालिका-५ को डाँडागाउँस्थित करिब १० रोपनी जग्गामा आफैं उम्रिएको उक्त गाँजाका बोट हिजो नष्ट गरिएको प्रहरीले जनाएको छ।

स्थानीय वासिन्दाहरूको समेत सहभागितामा महाराजगञ्ज र बूढानीलकण्ठबाट गएका प्रहरी टोलीले गाँजाका बोटहरू नष्ट गरेको थियो।

यसैगरी काठमाडौं महानगरपालिका-४ को सुकेधारास्थित बाटोको आसपास आफैं उम्रिएका गाँजाका झण्डै पाँच हजार बोट प्रहरीले आज बिहान नष्ट गरेको छ।

महानगरीय प्रहरी वृत्त महाराजगंजको टोलीले धुम्रबराह क्लबसँगको सहकार्यमा उक्त गाँजा नष्ट गरेको जनाएको छ।

" /> काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा १० हजार बोटभन्दा बढी अवैध लागुऔषध गाँजा नष्ट गरेको छ।

नगरपालिका-५ को डाँडागाउँस्थित करिब १० रोपनी जग्गामा आफैं उम्रिएको उक्त गाँजाका बोट हिजो नष्ट गरिएको प्रहरीले जनाएको छ।

स्थानीय वासिन्दाहरूको समेत सहभागितामा महाराजगञ्ज र बूढानीलकण्ठबाट गएका प्रहरी टोलीले गाँजाका बोटहरू नष्ट गरेको थियो।

यसैगरी काठमाडौं महानगरपालिका-४ को सुकेधारास्थित बाटोको आसपास आफैं उम्रिएका गाँजाका झण्डै पाँच हजार बोट प्रहरीले आज बिहान नष्ट गरेको छ।

महानगरीय प्रहरी वृत्त महाराजगंजको टोलीले धुम्रबराह क्लबसँगको सहकार्यमा उक्त गाँजा नष्ट गरेको जनाएको छ।

"> १५ हजार गाँजाका बोट नष्ट: Dekhapadhi
१५ हजार गाँजाका बोट नष्ट
काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा १० हजार बोटभन्दा बढी अवैध लागुऔषध गाँजा नष्ट गरेको छ।

नगरपालिका-५ को डाँडागाउँस्थित करिब १० रोपनी जग्गामा आफैं उम्रिएको उक्त गाँजाका बोट हिजो नष्ट गरिएको प्रहरीले जनाएको छ।

स्थानीय वासिन्दाहरूको समेत सहभागितामा महाराजगञ्ज र बूढानीलकण्ठबाट गएका प्रहरी टोलीले गाँजाका बोटहरू नष्ट गरेको थियो।

यसैगरी काठमाडौं महानगरपालिका-४ को सुकेधारास्थित बाटोको आसपास आफैं उम्रिएका गाँजाका झण्डै पाँच हजार बोट प्रहरीले आज बिहान नष्ट गरेको छ।

महानगरीय प्रहरी वृत्त महाराजगंजको टोलीले धुम्रबराह क्लबसँगको सहकार्यमा उक्त गाँजा नष्ट गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्