कैलाली। सुदूरपश्चिम घर भई हाल भारत बस्दै आएका एक पुरुषको कोभिड-१९ बाट मृत्यु भएको छ।

बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका-२ घर भई हाल भारतको बेङलोरमा बस्दै अन्दाजी ४५ वर्षीय पुरूषकाे मृत्यु भएकाे पारिवारिक स्राेतले जानकारी दिएकाे छ।

परिवारका सदस्यले दिएको जानकारी अनुसार उनको सोमबार मृत्यु भएको हो। केही दिन अघि मात्रै उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

मृतकका दुई छोरा र दुई छोरी छन्। उनी परिवारसहित भारतमा बस्दै आएका थिए।

" /> कैलाली। सुदूरपश्चिम घर भई हाल भारत बस्दै आएका एक पुरुषको कोभिड-१९ बाट मृत्यु भएको छ।

बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका-२ घर भई हाल भारतको बेङलोरमा बस्दै अन्दाजी ४५ वर्षीय पुरूषकाे मृत्यु भएकाे पारिवारिक स्राेतले जानकारी दिएकाे छ।

परिवारका सदस्यले दिएको जानकारी अनुसार उनको सोमबार मृत्यु भएको हो। केही दिन अघि मात्रै उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

मृतकका दुई छोरा र दुई छोरी छन्। उनी परिवारसहित भारतमा बस्दै आएका थिए।

"> काेभिड-१९ बाट भारतमा एक नेपालीकाे मृत्यु: Dekhapadhi
काेभिड-१९ बाट भारतमा एक नेपालीकाे मृत्यु <p style="text-align: justify;">कैलाली। सुदूरपश्चिम घर भई हाल भारत बस्दै आएका एक पुरुषको कोभिड-१९ बाट मृत्यु भएको छ।</p> <p style="text-align: justify;">बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका-२ घर भई हाल भारतको बेङलोरमा बस्दै अन्दाजी ४५ वर्षीय पुरूषकाे मृत्यु भएकाे पारिवारिक स्राेतले जानकारी दिएकाे छ।</p> <p style="text-align: justify;">परिवारका सदस्यले दिएको जानकारी अनुसार उनको सोमबार मृत्यु भएको हो। केही दिन अघि मात्रै उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।</p> <p style="text-align: justify;">मृतकका दुई छोरा र दुई छोरी छन्। उनी परिवारसहित भारतमा बस्दै आएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्