भोजपुर। मध्यपहाडी लोकमार्ग अन्तर्गतको भोजपुर खण्ड पहिरोका कारण अवरुद्ध भएको छ।
गएराति ११ बजेतिर पौवादुङ्मा गाउँपालिका-२ तिवारीभञ्ज्याङमा सडकमाथिबाट झरेको पहिरोका कारण सडक अवरुद्ध भएको भोजपुरका प्रहरी प्रवक्ता प्रदीप लामाले जानकारी दिए।
पहिरोले करीब ३०/३५ मिटर सड्क पुरिएको छ। इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङको प्रहरी टोलीको अगुवाइमा स्काभेटरको प्रयोग गरी तत्काललाई अवरोध हटाएर एकतर्फी सवारी शुरू गरिएको छ।
" />

">
पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध: Dekhapadhi
पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
<p style="text-align: justify;">भोजपुर। मध्यपहाडी लोकमार्ग अन्तर्गतको भोजपुर खण्ड पहिरोका कारण अवरुद्ध भएको छ। </p>
<p style="text-align: justify;">गएराति ११ बजेतिर पौवादुङ्मा गाउँपालिका-२ तिवारीभञ्ज्याङमा सडकमाथिबाट झरेको पहिरोका कारण सडक अवरुद्ध भएको भोजपुरका प्रहरी प्रवक्ता प्रदीप लामाले जानकारी दिए। </p>
<p style="text-align: justify;">पहिरोले करीब ३०/३५ मिटर सड्क पुरिएको छ। इलाका प्रहरी कार्यालय तिवारीभञ्‍ज्याङको प्रहरी टोलीको अगुवाइमा स्काभेटरको प्रयोग गरी तत्काललाई अवरोध हटाएर एकतर्फी सवारी शुरू गरिएको छ। </p>