पाल्पा। पाल्पामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका-१ असर्दीका ३० वर्षीय दिनेश अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।  

अविरल वर्षा भएपछि पहिराले खेत नोक्सान पुर्‍याउन थालेको रोक्न राति खेतमा गएका अर्याललाई असर्दीको बतासेखोला छेउमा आएको पहिराेले बगाउँदा मृत्यु भएको वडाध्यक्ष कृष्ण रेग्मीले बताए। पहिरोले बगाएर अर्याललाई १० मिटर तल लगेको थियो। रासस  

" /> पाल्पा। पाल्पामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका-१ असर्दीका ३० वर्षीय दिनेश अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।  

अविरल वर्षा भएपछि पहिराले खेत नोक्सान पुर्‍याउन थालेको रोक्न राति खेतमा गएका अर्याललाई असर्दीको बतासेखोला छेउमा आएको पहिराेले बगाउँदा मृत्यु भएको वडाध्यक्ष कृष्ण रेग्मीले बताए। पहिरोले बगाएर अर्याललाई १० मिटर तल लगेको थियो। रासस  

"> पहिरोले पुरेर पाल्पामा एक जनाको मृत्यु    : Dekhapadhi
पहिरोले पुरेर पाल्पामा एक जनाको मृत्यु     <p style="text-align: justify;">पाल्पा। पाल्पामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका-१ असर्दीका ३० वर्षीय दिनेश अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। &nbsp;</p> <p style="text-align: justify;">अविरल वर्षा भएपछि पहिराले खेत नोक्सान पुर्&zwj;याउन थालेको रोक्न राति खेतमा गएका अर्याललाई असर्दीको बतासेखोला छेउमा आएको पहिराेले बगाउँदा मृत्यु भएको वडाध्यक्ष कृष्ण रेग्मीले बताए। पहिरोले बगाएर अर्याललाई १० मिटर तल लगेको थियो।<em> रासस &nbsp;</em></p>
प्रतिक्रिया दिनुहोस्