काठमाडौं। काठमाडौं उपत्यकामा अवैध रूपमा भित्र्याइएको १५ किलो सुन बरामद प्रहरीले बरामद गरेको छ।
महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले कमलादीबाट अवैध उक्त सुन बरामद गरेको हो।
अवैध सुनबारे सूचना पाएर खोजी गर्दै गएको शंकास्पद व्यक्तिको झोला चेकजाँच गर्दा सो सुन भेटिएको प्रहरीले बताएको छ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीलले दिउँसो १ बजे पत्रकार सम्मेलनमार्फत घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन्।
" /> काठमाडौं। काठमाडौं उपत्यकामा अवैध रूपमा भित्र्याइएको १५ किलो सुन बरामद प्रहरीले बरामद गरेको छ।महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले कमलादीबाट अवैध उक्त सुन बरामद गरेको हो।

">