काठमाडौं। जाजरकोटमा विषालु च्याउ खाएर मृत्यु हुनेको संख्या तीन पुगेको छ। जाजरकोटको कुशे गाउँपालिका-१, स्याक्रीका तीन जना बालिकाको मृत्यु भएको हो। च्याउ खाएर बिरामी परेकी तीन वर्षीया अञ्जना चलाउनेको हिजो जाजरकोटमै मृत्यु भएको थियो। बिरामी परेका सात जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रादेशिक अस्पताल सुर्खेत पुर्याइएको थियो।
उपचारका क्रममा थप दुई बालिकाको पनि मृत्यु भएको हो। १५ वर्षीया औसरा चलाउनेको उपचारका क्रममा गएराति मृत्यु भएको थियो भने ९ वर्षीया निरुता सिंहको केहीबेरअघि मृत्यु भएको अस्पतालका डा. प्रकाशराज ओलीले देखापढीलाई बताए। अहिले प्रादेशिक अस्पतालमा धनसरा चलाउने, टेकबहादुर चलाउने, ललित चलाउने, कल्पना चलाउने र पशुपती चलाउने उपचार भइरहेको छ।
बिरामीमध्ये १५ वर्षीया धनसराको स्वास्थ्य चिन्ताजनक रहेको अस्पतालका निमित्त प्रमुख डा. गणेश थापाले बताए। धनसरालाई भेन्टिलेटरमा राख्ने तयारी भइरहेको छ। बिरामीमध्ये टेकबहादुर, ललित, कल्पना र पशुपतिको स्वास्थ्य सामान्य छ।
“बिरामीको अवस्था अहिले नर्मल देखिएपनि एक/दुई दिनमा असर देखिन सक्छ, अहिले यसै भन्न सकिँदैन”, अस्पतालका निमित्त प्रमुख डा. थापाले भने।

जाजरकोटमा विषालु च्याउ खाएर मृत्यु हुनेको संख्या तीन पुग्यो: Dekhapadhi
जाजरकोटमा विषालु च्याउ खाएर मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौं। जाजरकोटमा विषालु च्याउ खाएर मृत्यु हुनेको संख्या तीन पुगेको छ। जाजरकोटको कुशे गाउँपालिका-१, स्याक्रीका तीन जना बालिकाको मृत्यु भएको हो। च्याउ खाएर बिरामी परेकी तीन वर्षीया अञ्जना चलाउनेको हिजो जाजरकोटमै मृत्यु भएको थियो। बिरामी परेका सात जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रादेशिक अस्पताल सुर्खेत पुर्‍याइएको थियो।

सिफारिस

च्याउ खाँदा बिरामी भएकी थप एक बालिकाको मृत्यु

उपचारका क्रममा थप दुई बालिकाको पनि मृत्यु भएको हो। १५ वर्षीया औसरा चलाउनेको उपचारका क्रममा गएराति मृत्यु भएको थियो भने ९ वर्षीया निरुता सिंहको केहीबेरअघि मृत्यु भएको अस्पतालका डा. प्रकाशराज ओलीले देखापढीलाई बताए। अहिले प्रादेशिक अस्पतालमा धनसरा चलाउने, टेकबहादुर चलाउने, ललित चलाउने, कल्पना चलाउने र पशुपती चलाउने उपचार भइरहेको छ।

सिफारिस

विषालु च्याउ खाँदा जाजरकोटमा एक बालिकाको मृत्यु, सात जना बिरामी