काठमाडौं। विषालु च्याउ खाएर बिरामी परेकी जाजरकोटकी एक बालिकाको थप मृत्यु भएको छ। प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा गएराति जाजरकोटको कुशे गाउँपालिका-१, स्याक्रीकी १५ वर्षीया औसरा चलाउनेको अस्पतालका निमित्त प्रमुख डा. गणेश थापाले देखापढीलाई बताए।
यसअघि च्याउ खाएर बिरामी परेकी तीन वर्षीया अञ्जना चलाउनेको जाजरकोटमै मृत्यु भएको थियो। विषालु च्याउ खाँदा औसरासहित सात जना बिरामी परेका थिए। बिरामीलाई हिजो नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पुर्‍याइएको थियो।
बिरामीमध्ये १५ वर्षीया धनसरा चलाउने र ९ निरुता वर्षीया सिंहको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको डा. थापाले बताए। निरुता मामाघर गएका बेला च्याउँ खाँदा बिरामी परेकी हुन्।
बिरामीमध्ये टेकबहादुर चलाउने, ललित चलाउने, कल्पना चलाउने र पशुपति चलाउनेको स्वास्थ्य अहिले सामान्य रहेको छ। “बिरामीको अवस्था अहिले नर्मल देखिएको छ तर, एक/दुई दिनमा असर देखिन सक्छ, अहिले यसै भन्न सकिँदैन”, डा. थापाले भने।
" /> काठमाडौं। विषालु च्याउ खाएर बिरामी परेकी जाजरकोटकी एक बालिकाको थप मृत्यु भएको छ। प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा गएराति जाजरकोटको कुशे गाउँपालिका-१, स्याक्रीकी १५ वर्षीया औसरा चलाउनेको अस्पतालका निमित्त प्रमुख डा. गणेश थापाले देखापढीलाई बताए।
यसअघि च्याउ खाएर बिरामी परेकी तीन वर्षीया अञ्जना चलाउनेको जाजरकोटमै मृत्यु भएको थियो। विषालु च्याउ खाँदा औसरासहित सात जना बिरामी परेका थिए। बिरामीलाई हिजो नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पुर्‍याइएको थियो।
बिरामीमध्ये १५ वर्षीया धनसरा चलाउने र ९ निरुता वर्षीया सिंहको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको डा. थापाले बताए। निरुता मामाघर गएका बेला च्याउँ खाँदा बिरामी परेकी हुन्।
बिरामीमध्ये टेकबहादुर चलाउने, ललित चलाउने, कल्पना चलाउने र पशुपति चलाउनेको स्वास्थ्य अहिले सामान्य रहेको छ। “बिरामीको अवस्था अहिले नर्मल देखिएको छ तर, एक/दुई दिनमा असर देखिन सक्छ, अहिले यसै भन्न सकिँदैन”, डा. थापाले भने।
"> च्याउ खाँदा बिरामी भएकी थप एक बालिकाको मृत्यु: Dekhapadhi
प्रादेशिक अस्पताल सुर्खेतमा उपचाररत बिरामी।
च्याउ खाँदा बिरामी भएकी थप एक बालिकाको मृत्यु
काठमाडौं। विषालु च्याउ खाएर बिरामी परेकी जाजरकोटकी एक बालिकाको थप मृत्यु भएको छ। प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा गएराति जाजरकोटको कुशे गाउँपालिका-१, स्याक्रीकी १५ वर्षीया औसरा चलाउनेको अस्पतालका निमित्त प्रमुख डा. गणेश थापाले देखापढीलाई बताए।
बिरामीमध्ये १५ वर्षीया धनसरा चलाउने र ९ निरुता वर्षीया सिंहको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको डा. थापाले बताए। निरुता मामाघर गएका बेला च्याउँ खाँदा बिरामी परेकी हुन्।
बिरामीमध्ये टेकबहादुर चलाउने, ललित चलाउने, कल्पना चलाउने र पशुपति चलाउनेको स्वास्थ्य अहिले सामान्य रहेको छ। “बिरामीको अवस्था अहिले नर्मल देखिएको छ तर, एक/दुई दिनमा असर देखिन सक्छ, अहिले यसै भन्न सकिँदैन”, डा. थापाले भने।
प्रतिक्रिया दिनुहोस्