काठमाडौं। आजदेखि उपनिर्वाचनको औपचारिक प्रक्रिया शुरू भएको छ।
प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि तीन निर्वाचन क्षेत्रमा आज उम्मेद्वारको मनोनयन दर्ता भएसँगै उपनिर्वाचनको रौनक शुरू भएको हो।
भक्तपुरको चुनावी र्यालीमा नेकपा नेता बामदेव गाैतम। तस्वीर: गाेपेन राई
प्रतिनिधिसभातर्फ कास्की–२मा उपनिर्वाचन हुँदैछ। त्यहाँ २४ जनाको उम्मेद्वारी परेको छ। प्रतिनिधिसभातर्फको एकमात्र क्षेत्र भएकाले कास्की–२लाई राष्ट्रिय चासोका साथ हेरिएको छ।
प्रदेशसभातर्फ भक्तपुर–१ ‘क’, बाग्लुङ–२ ‘ख’ र दाङ–३ ‘ख’मा उपनिर्वाचन हुँदैछ। भक्तपुरमा २१, दाङमा १४ र बाग्लुङमा २१ जनाको उम्मेद्वारी परेको छ।
भक्तपुरका कांग्रेस उम्मेद्वार कृष्णलाल भडेल
उपनिर्वाचन अन्तर्गत १४ मंसीर बिहान सातदेखि साँझ पाँच बजेसम्म मतदान हुनेछ।
कास्कीमा मनोनयन दर्तापछि चुनावी सभालाई सम्बोधन गर्दै नेकपाकी उम्मेद्वार विद्या भट्टराई । तस्वीरः राससदाङमा उम्मेद्वारी दर्तापछि नेकपा उम्मेद्वार विमला खत्री वली र साथमा नेकपा नेताहरू। तस्वीर साभार: तुल्सीपुर अनलाइनकास्कीमा उम्मेद्वारी दर्ता गर्न जाने क्रममा राप्रपाका उम्मेद्वार रोमबहादुर भण्डारी। तस्वीर:रासस
बाग्लुङमा उम्मेद्वारी दर्ता गर्दै राष्ट्रिय जनमाेर्चाका उम्मेद्वार खिमविक्रम शाही । उनलाई सत्तारूढ नेकपाको समर्थन छ। तस्वीर: राससबाग्लुङमा उम्मेद्वारी दर्तापछि नेपाली कांग्रेसका उम्मेद्वार जितबहादुर शेरचन। तस्वीर: रासस

उपनिर्वाचनको मनोनयन दर्ता : कहाँ के भयो (तस्वीर र भिडिओ)

काठमाडौं। आजदेखि उपनिर्वाचनको औपचारिक प्रक्रिया शुरू भएको छ।

प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि तीन निर्वाचन क्षेत्रमा आज उम्मेद्वारको मनोनयन दर्ता भएसँगै उपनिर्वाचनको रौनक शुरू भएको हो।

भक्तपुरको चुनावी र्‍यालीमा नेकपा नेता बामदेव गाैतम। तस्वीर: गाेपेन राई

प्रतिनिधिसभातर्फ कास्की–२मा उपनिर्वाचन हुँदैछ। त्यहाँ २४ जनाको उम्मेद्वारी परेको छ। प्रतिनिधिसभातर्फको एकमात्र क्षेत्र भएकाले कास्की–२लाई राष्ट्रिय चासोका साथ हेरिएको छ।

प्रदेशसभातर्फ भक्तपुर–१ ‘क’, बाग्लुङ–२ ‘ख’ र दाङ–३ ‘ख’मा उपनिर्वाचन हुँदैछ। भक्तपुरमा २१, दाङमा १४ र बाग्लुङमा २१ जनाको उम्मेद्वारी परेको छ।

भक्तपुरका का‌ंग्रेस उम्मेद्वार कृष्णलाल भडेल

उपनिर्वाचन अन्तर्गत १४ मंसीर बिहान सातदेखि साँझ पाँच बजेसम्म मतदान हुनेछ।

कास्कीमा मनोनयन दर्तापछि चुनावी सभालाई सम्बोधन गर्दै नेकपाकी उम्मेद्वार विद्या भट्टराई । तस्वीरः रासस

दाङमा उम्मेद्वारी दर्तापछि नेकपा उम्मेद्वार विमला खत्री वली र साथमा नेकपा नेताहरू। तस्वीर साभार: तुल्सीपुर अनलाइन

कास्कीमा उम्मेद्वारी दर्ता गर्न जाने क्रममा राप्रपाका उम्मेद्वार रोमबहादुर भण्डारी। तस्वीर:रासस

बाग्लुङमा उम्मेद्वारी दर्ता गर्दै राष्ट्रिय जनमाेर्चाका उम्मेद्वार खिमविक्रम शाही । उनलाई सत्तारूढ नेकपाको समर्थन छ। तस्वीर: रासस

बाग्लुङमा उम्मेद्वारी दर्तापछि नेपाली कांग्रेसका उम्मेद्वार जितबहादुर शेरचन। तस्वीर: रासस

पढ्नुहाेस्

‘चुनाव लड्नकै लागि सरकारी जागिर छाडें’

भक्तपुरमा दुईजना उम्मेद्वारको मनोनयन दर्ता भएन

किन पुगे बामदेव उम्मेद्वारी मनोनयनमा