तनहुँ। जिल्ला समन्वय समिति (जिसस) तनहुँले मौज्दात कोषको बचत रकम जिल्लाका १० स्थानीय तहहरुलाई बाडफाँड गरेको छ।
जिल्लामा रहेका चार नगरपालिका र छ गाउँपालिकालाई करिब १५ करोड वितरण गरिएको हो।
शुक्ला गण्डकी नगरपालिकालाई दुई करोड र व्यास, भानु, भिमाद नगरपालिकालाई एक करोड ३० लाखका दरले रकम प्रदान गरिएको जिससले जनाएको छ।
त्यसैगरी, बन्दीपुर, आँबुखैरेनी, देवघाट, ऋषिङ, घिरिङ, म्याग्दे गाउँपालिकालाई एक करोड १० लाखका दरले रकम बाँडफाँड गरिएको जिसस प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए। रासस

तनहुँका स्थानीय तहलाई करिब १५ करोड वितरण: Dekhapadhi
तनहुँका स्थानीय तहलाई करिब १५ करोड वितरण