बागलुङ। बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ।

सोमार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका-२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ।

घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरूलाई पुरेको प्रहरीले जनाएको छ। मृतककी आमा होमकुमारी विक गम्भीर घाइते छिन्। उनलाई उपचरका लागि अस्पताल पठाउने तयारी भइहेको छ।

पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा छन्। घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए।

त्यस्तै निसीखोला गाउँपालिका-१ मा एक घर पहिरोले पुरेको छ। पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको छ।

निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेलापरेको छ। उनको पहिचान खुलेको छैन। रासस

" /> बागलुङ। बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ।

सोमार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका-२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ।

घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरूलाई पुरेको प्रहरीले जनाएको छ। मृतककी आमा होमकुमारी विक गम्भीर घाइते छिन्। उनलाई उपचरका लागि अस्पताल पठाउने तयारी भइहेको छ।

पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा छन्। घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए।

त्यस्तै निसीखोला गाउँपालिका-१ मा एक घर पहिरोले पुरेको छ। पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको छ।

निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेलापरेको छ। उनको पहिचान खुलेको छैन। रासस

"> बाढीपहिरोबाट बागलुङमा तीन बालबालिकासहित चारजनाको मृत्यु : Dekhapadhi
सांकेतिक तस्वीर।
बाढीपहिरोबाट बागलुङमा तीन बालबालिकासहित चारजनाको मृत्यु
बागलुङ। बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ।

सोमार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका-२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ।

घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरूलाई पुरेको प्रहरीले जनाएको छ। मृतककी आमा होमकुमारी विक गम्भीर घाइते छिन्। उनलाई उपचरका लागि अस्पताल पठाउने तयारी भइहेको छ।

पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा छन्। घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए।

त्यस्तै निसीखोला गाउँपालिका-१ मा एक घर पहिरोले पुरेको छ। पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको छ।

निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेलापरेको छ। उनको पहिचान खुलेको छैन। रासस

प्रतिक्रिया दिनुहोस्