काठमाडौं। पछिल्लो ६ घण्टामा धनकुटा र आसपासका क्षेत्रमा अतिभारी वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा धनकुटा क्षेत्रमा ८८ मिलिमिटर वर्षा मापन गरिएको छ।

उक्त स्थानका स-साना खहरे खोलामा आकस्मिक बाढी आउन सक्ने भन्दै सावधान रहन अनुरोध गरेको छ।

साथै कमजोर भिरालो जमिनमा पहिरो जान सक्ने भएकोले सचेत रहन भनिएको छ।

कोशी राजमार्ग र आसपास यात्रा गर्दा सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोध गरिएको छ।

" /> काठमाडौं। पछिल्लो ६ घण्टामा धनकुटा र आसपासका क्षेत्रमा अतिभारी वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा धनकुटा क्षेत्रमा ८८ मिलिमिटर वर्षा मापन गरिएको छ।

उक्त स्थानका स-साना खहरे खोलामा आकस्मिक बाढी आउन सक्ने भन्दै सावधान रहन अनुरोध गरेको छ।

साथै कमजोर भिरालो जमिनमा पहिरो जान सक्ने भएकोले सचेत रहन भनिएको छ।

कोशी राजमार्ग र आसपास यात्रा गर्दा सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोध गरिएको छ।

"> धनकुटा आसपास भारी वर्षा, बाढीपहिरोको जोखिमबाट सचेत गराइयो: Dekhapadhi
धनकुटा आसपास भारी वर्षा, बाढीपहिरोको जोखिमबाट सचेत गराइयो
काठमाडौं। पछिल्लो ६ घण्टामा धनकुटा र आसपासका क्षेत्रमा अतिभारी वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा धनकुटा क्षेत्रमा ८८ मिलिमिटर वर्षा मापन गरिएको छ।

उक्त स्थानका स-साना खहरे खोलामा आकस्मिक बाढी आउन सक्ने भन्दै सावधान रहन अनुरोध गरेको छ।

साथै कमजोर भिरालो जमिनमा पहिरो जान सक्ने भएकोले सचेत रहन भनिएको छ।

कोशी राजमार्ग र आसपास यात्रा गर्दा सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्