भोजपुर। भोजपुरको नयाँ बसपार्कमा निर्माण गरिएको पर्खाल एक महीना नपुग्दै भत्किएको छ।

निर्माणमा नगरपालिकाको चरम लापारवाहीका कारण बनाएको एक महीना नपुग्दै पर्खाल भत्किएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।

पर्खाल निर्माणका लागि अघिल्लो आर्थिक वर्षको प्रदेश सांसद कोषबाट १९ लाख बजेट विनियोजन गरिएको थियो। तर निर्माण कार्यमा प्राविधकको इस्टिमेट र मूल्यांकनमा नै लापरवाही गरिएको साथै असारे विकासको ढर्राका कारण पर्खालमा क्षति पुगेको बताइएको छ।

भोजपुर नगरपालिकाले आफ्नै मातहतमा निर्माण समिति बनाएर जेठ अन्तिम साताबाट पर्खाल निर्माण थालेको थियो। लाखौँको लगानीमा बनेको पर्खाल महीना दिन पनि नटिकेपछि बजेटको दुरुपयोगको अनुमान गरिएको स्थानीयवासी विवेक राईले बताए।

पहुँचको भरमा आफ्नालाई गरिखान काम दिँदाको परिणाम देखिएको राईको आरोप छ।

भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले भने पर्खाल निर्माण प्राविधिक इस्टिमेट अनुसार नै भएको दाबी गरेका छन्।

"पुरुवा माटोमा पर्खाल निर्माण गरिएको र भारी वर्षा भएकाले पर्खाल भत्किएको पाइयो, अब पुन:निर्माणको लागि बजेट विनियोजन गर्नुपर्ने देखिन्छ", मेयर आलेले भने।

निर्माण समितिका अध्यक्ष टेक भण्डारीले आफूहरूले पुरानो पर्खालमाथि नयाँ पर्खाल नथप्‍न भन्दाभन्दै नगरपालिकाका प्राविधिकले गलत इस्टिमेट गरेकाले पर्खाल भत्किएको बताएका छन्।

" /> भोजपुर। भोजपुरको नयाँ बसपार्कमा निर्माण गरिएको पर्खाल एक महीना नपुग्दै भत्किएको छ।

"> एक महीना नपुग्दै भत्कियो १९ लाखको पर्खाल !: Dekhapadhi
एक महीना नपुग्दै भत्कियो १९ लाखको पर्खाल !

प्रतिक्रिया दिनुहोस्