काठमाडौं। अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १,  २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

ती स्थानहरू आसपास भएर बहने नदीमा जलसतह बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

त्यस्तै राति पनि यी प्रदेशहरूका केही-केही स्थानहरूमा पानी पर्ने अनुमान गरिएको छ।

हाल तराई भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा अवस्थित छ। साथै मनसुनी वायुको प्रभावका कारण देशभरको मौसममा असर परिरहेको हो।

" /> काठमाडौं। अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १,  २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

ती स्थानहरू आसपास भएर बहने नदीमा जलसतह बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

त्यस्तै राति पनि यी प्रदेशहरूका केही-केही स्थानहरूमा पानी पर्ने अनुमान गरिएको छ।

हाल तराई भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा अवस्थित छ। साथै मनसुनी वायुको प्रभावका कारण देशभरको मौसममा असर परिरहेको हो।

"> मौसम पूर्वानुमान :  आज सातै प्रदेशमा पानी पर्ने: Dekhapadhi
मौसम पूर्वानुमान :  आज सातै प्रदेशमा पानी पर्ने
काठमाडौं। अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १,  २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

ती स्थानहरू आसपास भएर बहने नदीमा जलसतह बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

त्यस्तै राति पनि यी प्रदेशहरूका केही-केही स्थानहरूमा पानी पर्ने अनुमान गरिएको छ।

हाल तराई भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा अवस्थित छ। साथै मनसुनी वायुको प्रभावका कारण देशभरको मौसममा असर परिरहेको हो।

प्रतिक्रिया दिनुहोस्