काठमाडौं। कुरिअरमार्फत् होम डेलिभरी गर्ने भनी भुक्तानी लिएर सामान नपुर्‍याई ठगी गरेको अभियोगमा प्रहरीले एक कुरिअर सर्भिस अनलाइन सेवाका सञ्चालकलाई पक्राउ गरेको छ।
ललितपुरको महालक्ष्मी नगरपालिकास्थित इमाडोल बस्ने धनुषाका स्थायी वासिन्दा २४ वर्षे सविज कुरिअर सर्भिस अनलाइन सेवाका सञ्चालक धीरज शाहलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
भारतीय अनलाइनबाट किनेको औषधि, मोबाइल, घडी तथा महिलाको पहिरनहरू नेपालमा होम डेलिभरी गराइदिने भनी उनले दुई लाख ७९ हजार ९१० रूपैयाँ ठगेको प्रहरीले जनाएको छ।
उनलाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।
यसैगरी नक्कली ढुंगा देखाएर बहुमूल्य पत्थर भन्दै ५० हजार रूपैयाँ गठी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
फलेबास नगरपालिकाका ४० वर्षे निर्मल विक, उनकी पत्नी ३६ वर्षे गुमा विक, पर्वतकै जलजला गाउँपालिका बस्ने बागलुङका ३५ वर्षे मञ्जिल शाह र म्याग्दीको बेनी नगरपालिकाका २४ वर्षे मनिष बोहरा पक्राउ परेका हुन्।
उनीहरूले बुटवलका देवबहादुर मल्लसँग बहुमूल्य ढुंगा दिने भन्दै ५० हजार रूपैयाँ ठगेको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। कुरिअरमार्फत् होम डेलिभरी गर्ने भनी भुक्तानी लिएर सामान नपुर्‍याई ठगी गरेको अभियोगमा प्रहरीले एक कुरिअर सर्भिस अनलाइन सेवाका सञ्चालकलाई पक्राउ गरेको छ।
ललितपुरको महालक्ष्मी नगरपालिकास्थित इमाडोल बस्ने धनुषाका स्थायी वासिन्दा २४ वर्षे सविज कुरिअर सर्भिस अनलाइन सेवाका सञ्चालक धीरज शाहलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
भारतीय अनलाइनबाट किनेको औषधि, मोबाइल, घडी तथा महिलाको पहिरनहरू नेपालमा होम डेलिभरी गराइदिने भनी उनले दुई लाख ७९ हजार ९१० रूपैयाँ ठगेको प्रहरीले जनाएको छ।
उनलाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।
यसैगरी नक्कली ढुंगा देखाएर बहुमूल्य पत्थर भन्दै ५० हजार रूपैयाँ गठी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
फलेबास नगरपालिकाका ४० वर्षे निर्मल विक, उनकी पत्नी ३६ वर्षे गुमा विक, पर्वतकै जलजला गाउँपालिका बस्ने बागलुङका ३५ वर्षे मञ्जिल शाह र म्याग्दीको बेनी नगरपालिकाका २४ वर्षे मनिष बोहरा पक्राउ परेका हुन्।
उनीहरूले बुटवलका देवबहादुर मल्लसँग बहुमूल्य ढुंगा दिने भन्दै ५० हजार रूपैयाँ ठगेको प्रहरीले जनाएको छ।
"> ठगीका तरिका अनेक, कोही होम डेलिभरी भन्ने कोही नक्कली ढुंगा देखाउँदै: Dekhapadhi
ठगीका तरिका अनेक, कोही होम डेलिभरी भन्ने कोही नक्कली ढुंगा देखाउँदै
ललितपुरको महालक्ष्मी नगरपालिकास्थित इमाडोल बस्ने धनुषाका स्थायी वासिन्दा २४ वर्षे सविज कुरिअर सर्भिस अनलाइन सेवाका सञ्चालक धीरज शाहलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
भारतीय अनलाइनबाट किनेको औषधि, मोबाइल, घडी तथा महिलाको पहिरनहरू नेपालमा होम डेलिभरी गराइदिने भनी उनले दुई लाख ७९ हजार ९१० रूपैयाँ ठगेको प्रहरीले जनाएको छ।
उनलाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।
यसैगरी नक्कली ढुंगा देखाएर बहुमूल्य पत्थर भन्दै ५० हजार रूपैयाँ गठी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
फलेबास नगरपालिकाका ४० वर्षे निर्मल विक, उनकी पत्नी ३६ वर्षे गुमा विक, पर्वतकै जलजला गाउँपालिका बस्ने बागलुङका ३५ वर्षे मञ्जिल शाह र म्याग्दीको बेनी नगरपालिकाका २४ वर्षे मनिष बोहरा पक्राउ परेका हुन्।
उनीहरूले बुटवलका देवबहादुर मल्लसँग बहुमूल्य ढुंगा दिने भन्दै ५० हजार रूपैयाँ ठगेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्