काठमाडौं। बंगलादेशका दुई युवा अवैधानिक लागुऔषधसहित काठमाडौंबाट पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-१६ स्थित बहती पोखरीको सडकबाट तीन सय एम्पुल डाइजेल्याब, तीन सय एम्पुल बुप्रनोर्फिन, तीन सय एम्पुल फेनारागन र २० हजार रूपैयाँ नगदसहित लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले २६ वर्षका अबाइदुल्लाह जोजल र मोहमद बबुल स्लामलाई पक्राउ गरेको हो।

उनीहरू नेपालमा कहिलेदेखि बसोबास गरिरहेका छन् भन्ने विषयमा पुलिसले केही खुलाएको छैन। साथै, उनीहरू कुन प्रयोजनले नेपालमा बसेको भन्ने पनि अनुसन्धानको विषय भएको बताइएको छ।

यसैगरी कमलपोखरीका २४ वर्षीय किसन कार्की र २५ वर्षका कर्मा लामालाई ब्यूरोको टोलीले महाराजगञ्जबाट ०.५ ग्राम खैरो हिरोइन र २० हजार रूपैयाँ नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। बंगलादेशका दुई युवा अवैधानिक लागुऔषधसहित काठमाडौंबाट पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-१६ स्थित बहती पोखरीको सडकबाट तीन सय एम्पुल डाइजेल्याब, तीन सय एम्पुल बुप्रनोर्फिन, तीन सय एम्पुल फेनारागन र २० हजार रूपैयाँ नगदसहित लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले २६ वर्षका अबाइदुल्लाह जोजल र मोहमद बबुल स्लामलाई पक्राउ गरेको हो।

उनीहरू नेपालमा कहिलेदेखि बसोबास गरिरहेका छन् भन्ने विषयमा पुलिसले केही खुलाएको छैन। साथै, उनीहरू कुन प्रयोजनले नेपालमा बसेको भन्ने पनि अनुसन्धानको विषय भएको बताइएको छ।

यसैगरी कमलपोखरीका २४ वर्षीय किसन कार्की र २५ वर्षका कर्मा लामालाई ब्यूरोको टोलीले महाराजगञ्जबाट ०.५ ग्राम खैरो हिरोइन र २० हजार रूपैयाँ नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

"> लागुऔषधसहित दुई बंगलादेशी पक्राउ: Dekhapadhi
लागुऔषधसहित दुई बंगलादेशी पक्राउ <p style="text-align: justify;">काठमाडौं। बंगलादेशका दुई युवा अवैधानिक लागुऔषधसहित काठमाडौंबाट पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">काठमाडौं महानगरपालिका-१६ स्थित बहती पोखरीको सडकबाट तीन सय एम्पुल डाइजेल्याब, तीन सय एम्पुल बुप्रनोर्फिन, तीन सय एम्पुल फेनारागन र २० हजार रूपैयाँ नगदसहित लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले २६ वर्षका अबाइदुल्लाह जोजल र मोहमद बबुल स्लामलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">उनीहरू नेपालमा कहिलेदेखि बसोबास गरिरहेका छन् भन्ने विषयमा पुलिसले केही खुलाएको छैन। साथै, उनीहरू कुन प्रयोजनले नेपालमा बसेको भन्ने पनि अनुसन्धानको विषय भएको बताइएको छ।</p> <p style="text-align: justify;">यसैगरी कमलपोखरीका २४ वर्षीय किसन कार्की र २५ वर्षका कर्मा लामालाई ब्यूरोको टोलीले महाराजगञ्जबाट ०.५ ग्राम खैरो हिरोइन र २० हजार रूपैयाँ नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्