काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर २७ को कार्यालयले महाबौद्ध क्षेत्रमा देखिएका कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूलाई कोरोना परीक्षण गराउन अपिल गरेको छ। 

महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना पोजेटिभ देखिएपछि वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो।

वडा अध्यक्ष चिनियामान बज्राचार्यले जारी गरेको सूचनामा भनिएको छ, ‘‘भारत घर भई गोसिफल डेरा गरी बस्ने महाबौद्ध गणेश मन्दिर नजिक पसल गरिरहेका धिरज शाह र रञ्जु शाहमा कोरोना पोजेटिभ देखिएकाले निजसँग संसर्ग हुने महानुभावले यथाशीघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध गरिन्छ।’’

वडा कार्यालयले गणेशमन्दिरदेखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरूको पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ।

" /> काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर २७ को कार्यालयले महाबौद्ध क्षेत्रमा देखिएका कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूलाई कोरोना परीक्षण गराउन अपिल गरेको छ। 

महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना पोजेटिभ देखिएपछि वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो।

वडा अध्यक्ष चिनियामान बज्राचार्यले जारी गरेको सूचनामा भनिएको छ, ‘‘भारत घर भई गोसिफल डेरा गरी बस्ने महाबौद्ध गणेश मन्दिर नजिक पसल गरिरहेका धिरज शाह र रञ्जु शाहमा कोरोना पोजेटिभ देखिएकाले निजसँग संसर्ग हुने महानुभावले यथाशीघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध गरिन्छ।’’

वडा कार्यालयले गणेशमन्दिरदेखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरूको पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ।

"> कोरोना परीक्षण गराउन काठमाडौं महानगरको सार्वजनिक सूचना: Dekhapadhi
कोरोना परीक्षण गराउन काठमाडौं महानगरको सार्वजनिक सूचना <p style="text-align: justify;">काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर २७ को कार्यालयले महाबौद्ध क्षेत्रमा देखिएका कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूलाई कोरोना परीक्षण गराउन अपिल गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना पोजेटिभ देखिएपछि वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो।</p> <p style="text-align: justify;">वडा अध्यक्ष चिनियामान बज्राचार्यले जारी गरेको सूचनामा भनिएको छ, &lsquo;&lsquo;भारत घर भई गोसिफल डेरा गरी बस्ने महाबौद्ध गणेश मन्दिर नजिक पसल गरिरहेका धिरज शाह र रञ्जु शाहमा कोरोना पोजेटिभ देखिएकाले निजसँग संसर्ग हुने महानुभावले यथाशीघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध गरिन्छ।&rsquo;&rsquo;</p> <p style="text-align: justify;">वडा कार्यालयले गणेशमन्दिरदेखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरूको पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्