काठमाडौं। काठमाडौंको टोखा नगरपालिका–३, साइबाबा चोक बस्ने खविराज राईको इनार सफा गर्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङको उर्लाबारी घर भएका २९ वर्षीय तेमेन लिम्बु रहेका छन्।

आइतबार इनारमा डुबेर बेहोस भएका उनको तत्काल उद्धार गरी ग्राण्डी अस्पताल धापासी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ स्थित सेती खोलामा डुबेर नगराईन नगरपालिका–१, बैरीका १२ वर्षीय रामानन्द यादवको आइतबार मृत्यु भएको छ।

फुलगामा बहेडाबेला सडकको सेती खोलाको निर्माणाधिन पुलमुनी नुहाउने क्रममा डुबेर उनी गम्भीर घाइते भएका थिए। उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित तावा खोलामा डुबेर सोही ठाउँ बस्ने ५३ वर्षीया मनमाया साँवा लिम्बुको आइतबार मृत्यु भएको छ।

खोला तर्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सर्लाहीको विष्णु गाउँपालिका–३ स्थित कुन्दी खोलामा डुबेर सोही गाउँपालिका–२ बस्ने १८ वर्षीय नरेन्द्र रामको मृत्यु भएको छ।

नुहाउने क्रममा खोलाले बगाउँदा उनी बेपत्ता भएका थिए। प्रहरी चौकी मधुवनगोठ र इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोमबार बिहान सोही खोलाको छेउमा उनको शव फेला पारेको हो ।

मकवानपुरको गढी गाउँपालिका–६ सरनपुर बस्ने ४१ वर्षीय सुमनसिं रुम्बाको सोही ठाउँस्थित सामारी खोलामा डुबेर आइतबार मृत्यु भएको छ ।

तर्ने क्रममा खोलाले बगाएर उनी बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा सोही गाउँपालिका–२ सोल्टी मोडस्थित खोलामा उनको शव फेला परेको हो।

" /> काठमाडौं। काठमाडौंको टोखा नगरपालिका–३, साइबाबा चोक बस्ने खविराज राईको इनार सफा गर्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङको उर्लाबारी घर भएका २९ वर्षीय तेमेन लिम्बु रहेका छन्।

आइतबार इनारमा डुबेर बेहोस भएका उनको तत्काल उद्धार गरी ग्राण्डी अस्पताल धापासी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ स्थित सेती खोलामा डुबेर नगराईन नगरपालिका–१, बैरीका १२ वर्षीय रामानन्द यादवको आइतबार मृत्यु भएको छ।

फुलगामा बहेडाबेला सडकको सेती खोलाको निर्माणाधिन पुलमुनी नुहाउने क्रममा डुबेर उनी गम्भीर घाइते भएका थिए। उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित तावा खोलामा डुबेर सोही ठाउँ बस्ने ५३ वर्षीया मनमाया साँवा लिम्बुको आइतबार मृत्यु भएको छ।

खोला तर्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सर्लाहीको विष्णु गाउँपालिका–३ स्थित कुन्दी खोलामा डुबेर सोही गाउँपालिका–२ बस्ने १८ वर्षीय नरेन्द्र रामको मृत्यु भएको छ।

नुहाउने क्रममा खोलाले बगाउँदा उनी बेपत्ता भएका थिए। प्रहरी चौकी मधुवनगोठ र इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोमबार बिहान सोही खोलाको छेउमा उनको शव फेला पारेको हो ।

मकवानपुरको गढी गाउँपालिका–६ सरनपुर बस्ने ४१ वर्षीय सुमनसिं रुम्बाको सोही ठाउँस्थित सामारी खोलामा डुबेर आइतबार मृत्यु भएको छ ।

तर्ने क्रममा खोलाले बगाएर उनी बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा सोही गाउँपालिका–२ सोल्टी मोडस्थित खोलामा उनको शव फेला परेको हो।

"> डुबेर पाँचजनाको मृत्यु: Dekhapadhi
डुबेर पाँचजनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्