काठमाडौं। ताप्लेजुङको फुङ्लिङ नगरपालिका-२, आहालेतनाबेस्थित सडकमा फसेको ट्रक निकाल्न सहयोग गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मे १ च ३०११ नम्बरका कार चालक ताप्लेजुङ पाथिभरा यङबरक गाउँपालिका-१, नाङखाल्याङ बस्ने २७ वर्षीय विकास सुनुवारको आइतबार मृत्यु भएको हो।

सोही ठाउँस्थित दोभानबाट ताप्लेजुङतर्फ जाँदै गर्दा बाटोमा फसेको मे १ ख १८६५ नम्बरको ट्रक निकाल्न सहयोग गर्ने क्रममा ट्रकले ११ हजार भोल्टेजको बिजुलीको तार छुन पुगेको थियो।

सो क्रममा करेन्ट लाग्दा सुनुवारको घटनास्थलमै मृत्यु भएको हो ।

करेन्ट लागेर पाँचथरको हिलिहाङ गाउँपालिका-७ घर भई झापा विर्तामोड बस्ने ३० वर्षीय घाइते भएका ट्रक चालक अमृत श्रेष्ठलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङतर्फ पठाइएको छ।

बाराको रौतहट बौधिमाई नगरपालिका-५, कोपुवा बस्ने वीरेन्द्रकुमार यादवको तीन वर्षीय छोरा दीपेशकुमार यादवको करेन्ट लागेर आइतबार मृत्यु भएको छ।

बारा सिम्रौनगढ नगरपालिका-९ बसवरिया टोलस्थित आफ्नै मामाघरमा खेल्ने क्रममा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो।

कैलालीको गोदावरी नगरपालिका-४ बस्ने ३० वर्षीय पुलसिंह कास्याबको करेन्ट लागेर आइतबार मृत्यु भएको छ।

आफैंले सञ्चालन गरेको वेल्डिङ पसलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर उनी गम्भीर घाइते भएका थिए। पद्मा अस्पताल अत्तरियामा उपचारको क्रममा उनको मृत्यु भएको हो।

" /> काठमाडौं। ताप्लेजुङको फुङ्लिङ नगरपालिका-२, आहालेतनाबेस्थित सडकमा फसेको ट्रक निकाल्न सहयोग गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मे १ च ३०११ नम्बरका कार चालक ताप्लेजुङ पाथिभरा यङबरक गाउँपालिका-१, नाङखाल्याङ बस्ने २७ वर्षीय विकास सुनुवारको आइतबार मृत्यु भएको हो।

सोही ठाउँस्थित दोभानबाट ताप्लेजुङतर्फ जाँदै गर्दा बाटोमा फसेको मे १ ख १८६५ नम्बरको ट्रक निकाल्न सहयोग गर्ने क्रममा ट्रकले ११ हजार भोल्टेजको बिजुलीको तार छुन पुगेको थियो।

सो क्रममा करेन्ट लाग्दा सुनुवारको घटनास्थलमै मृत्यु भएको हो ।

करेन्ट लागेर पाँचथरको हिलिहाङ गाउँपालिका-७ घर भई झापा विर्तामोड बस्ने ३० वर्षीय घाइते भएका ट्रक चालक अमृत श्रेष्ठलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङतर्फ पठाइएको छ।

बाराको रौतहट बौधिमाई नगरपालिका-५, कोपुवा बस्ने वीरेन्द्रकुमार यादवको तीन वर्षीय छोरा दीपेशकुमार यादवको करेन्ट लागेर आइतबार मृत्यु भएको छ।

बारा सिम्रौनगढ नगरपालिका-९ बसवरिया टोलस्थित आफ्नै मामाघरमा खेल्ने क्रममा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो।

कैलालीको गोदावरी नगरपालिका-४ बस्ने ३० वर्षीय पुलसिंह कास्याबको करेन्ट लागेर आइतबार मृत्यु भएको छ।

आफैंले सञ्चालन गरेको वेल्डिङ पसलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर उनी गम्भीर घाइते भएका थिए। पद्मा अस्पताल अत्तरियामा उपचारको क्रममा उनको मृत्यु भएको हो।

"> करेन्ट लागेर तीनजनाको मृत्यु: Dekhapadhi
करेन्ट लागेर तीनजनाको मृत्यु
काठमाडौं। ताप्लेजुङको फुङ्लिङ नगरपालिका-२, आहालेतनाबेस्थित सडकमा फसेको ट्रक निकाल्न सहयोग गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मे १ च ३०११ नम्बरका कार चालक ताप्लेजुङ पाथिभरा यङबरक गाउँपालिका-१, नाङखाल्याङ बस्ने २७ वर्षीय विकास सुनुवारको आइतबार मृत्यु भएको हो।

सोही ठाउँस्थित दोभानबाट ताप्लेजुङतर्फ जाँदै गर्दा बाटोमा फसेको मे १ ख १८६५ नम्बरको ट्रक निकाल्न सहयोग गर्ने क्रममा ट्रकले ११ हजार भोल्टेजको बिजुलीको तार छुन पुगेको थियो।

सो क्रममा करेन्ट लाग्दा सुनुवारको घटनास्थलमै मृत्यु भएको हो ।

करेन्ट लागेर पाँचथरको हिलिहाङ गाउँपालिका-७ घर भई झापा विर्तामोड बस्ने ३० वर्षीय घाइते भएका ट्रक चालक अमृत श्रेष्ठलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङतर्फ पठाइएको छ।

बाराको रौतहट बौधिमाई नगरपालिका-५, कोपुवा बस्ने वीरेन्द्रकुमार यादवको तीन वर्षीय छोरा दीपेशकुमार यादवको करेन्ट लागेर आइतबार मृत्यु भएको छ।

बारा सिम्रौनगढ नगरपालिका-९ बसवरिया टोलस्थित आफ्नै मामाघरमा खेल्ने क्रममा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो।

कैलालीको गोदावरी नगरपालिका-४ बस्ने ३० वर्षीय पुलसिंह कास्याबको करेन्ट लागेर आइतबार मृत्यु भएको छ।

आफैंले सञ्चालन गरेको वेल्डिङ पसलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर उनी गम्भीर घाइते भएका थिए। पद्मा अस्पताल अत्तरियामा उपचारको क्रममा उनको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्