काठमाडौं। जुम्लाको कनकासुन्दरी गाउँपालिका-४, हाडसिँजामा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

भे १ त ८८४० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडक किनारमा पल्टिएर आइतबार साँझ दुर्घटना हुँदा ट्रयाक्टरका सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय गोर्ख बुढाको घटनास्थलमै मृत्यु भएको हो।

ट्रयाक्टर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यस्तै सिरहाको नरहा गाउँपालिका-४, कटनियामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

ना ३ ख ३७५० नम्बरको टिपरले प्रदेश २.००१ प ५३४३ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-४, थलहा बस्ने ३० वर्षीय शीतल यादवको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका अन्य दुईजनालाई आरके मेडिसिटी सिरहा हुँदै थप उपचारका लागि धरान नै पठाइएको छ। दुवै सवारीसाधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। जुम्लाको कनकासुन्दरी गाउँपालिका-४, हाडसिँजामा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

भे १ त ८८४० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडक किनारमा पल्टिएर आइतबार साँझ दुर्घटना हुँदा ट्रयाक्टरका सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय गोर्ख बुढाको घटनास्थलमै मृत्यु भएको हो।

ट्रयाक्टर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यस्तै सिरहाको नरहा गाउँपालिका-४, कटनियामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

ना ३ ख ३७५० नम्बरको टिपरले प्रदेश २.००१ प ५३४३ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-४, थलहा बस्ने ३० वर्षीय शीतल यादवको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका अन्य दुईजनालाई आरके मेडिसिटी सिरहा हुँदै थप उपचारका लागि धरान नै पठाइएको छ। दुवै सवारीसाधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

"> सवारी दुर्घटनामा दुईजनाको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा दुईजनाको मृत्यु
काठमाडौं। जुम्लाको कनकासुन्दरी गाउँपालिका-४, हाडसिँजामा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

भे १ त ८८४० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडक किनारमा पल्टिएर आइतबार साँझ दुर्घटना हुँदा ट्रयाक्टरका सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय गोर्ख बुढाको घटनास्थलमै मृत्यु भएको हो।

ट्रयाक्टर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यस्तै सिरहाको नरहा गाउँपालिका-४, कटनियामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

ना ३ ख ३७५० नम्बरको टिपरले प्रदेश २.००१ प ५३४३ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-४, थलहा बस्ने ३० वर्षीय शीतल यादवको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका अन्य दुईजनालाई आरके मेडिसिटी सिरहा हुँदै थप उपचारका लागि धरान नै पठाइएको छ। दुवै सवारीसाधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्