काठमाडौं। लागुऔषध मुद्दाका एकजना फरार अभियुक्त पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले आइतबार सूर्यविनायक नगरपालिका-५ बस्ने दीपक श्रेष्ठलाई पक्राउ गरेको हो।

४० वर्षीय श्रेष्ठ सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका-९ भोटसिपाका हुन्। उनलाई जिल्ला अदालत भक्तपुरले २०७४ असार २६ गते लागुऔषधसम्बन्धी मुद्दामा दोषी ठहरिँदै दुई वर्ष कैद र एक लाख रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

उनलाई केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा चलान गरिएको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। लागुऔषध मुद्दाका एकजना फरार अभियुक्त पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले आइतबार सूर्यविनायक नगरपालिका-५ बस्ने दीपक श्रेष्ठलाई पक्राउ गरेको हो।

४० वर्षीय श्रेष्ठ सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका-९ भोटसिपाका हुन्। उनलाई जिल्ला अदालत भक्तपुरले २०७४ असार २६ गते लागुऔषधसम्बन्धी मुद्दामा दोषी ठहरिँदै दुई वर्ष कैद र एक लाख रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

उनलाई केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा चलान गरिएको प्रहरीले जनाएको छ।

"> लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ: Dekhapadhi
लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ <p style="text-align: justify;">काठमाडौं। लागुऔषध मुद्दाका एकजना फरार अभियुक्त पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले आइतबार सूर्यविनायक नगरपालिका-५ बस्ने दीपक श्रेष्ठलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">४० वर्षीय श्रेष्ठ सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका-९ भोटसिपाका हुन्। उनलाई जिल्ला अदालत भक्तपुरले २०७४ असार २६ गते लागुऔषधसम्बन्धी मुद्दामा दोषी ठहरिँदै दुई वर्ष कैद र एक लाख रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो।</p> <p style="text-align: justify;">उनलाई केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा चलान गरिएको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्