काठमाडौं। पाँचथरको फिदिम नगरपालिका-१ मा रहेका द्वारिका थाम्सुहाङको घरमा कौडा खेलिरहेको अवस्थामा २३ जना पक्राउ परेका छन्।
पक्राउ परेकामध्ये २२ जना पुरूष र एक महिला रहेका छन्।
आइतबार राति नगद दुई लाख ४७ हजार ९ सय ४५ रूपैयाँ र कौडा १७ थानसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
जुवा खेल भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए।
जुवा ऐनअन्र्गत उनीहरूविरूद्ध प्रहरीले अनुसन्धान थालेको छ।
" /> काठमाडौं। पाँचथरको फिदिम नगरपालिका-१ मा रहेका द्वारिका थाम्सुहाङको घरमा कौडा खेलिरहेको अवस्थामा २३ जना पक्राउ परेका छन्।पक्राउ परेकामध्ये २२ जना पुरूष र एक महिला रहेका छन्।

">