काठमाडौं। सप्तरीको राजविराज नगरपालिका-१६ बाट नियन्त्रित लागुऔषध १३ ट्याब्लेट स्पास्मो प्रोक्सिभन प्लस र १०० एमएलको दुई बोतल डाइलेक्स डिसिसहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा विष्णुपुर गाउँपालिका-१ बस्ने ५० वर्षीय महेशप्रसाद यादव र राजविराज नगरपालिका-७ बस्ने ३६ वर्षीय धीरेन्द्रकुमार साह रहेका छन्।

वडा प्रहरी कार्यालय राजविराज सप्तरीबाट खटिएको गस्ती टोलीले बा ६२ प ३१३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

दाङको तुलसीपुर उपमहानगरपालिका-१८, दूधरासबाट लागुऔषध ०.३४ मिलिग्राम ब्राउनसुगर र नियन्त्रित लागुऔषध ३० ट्याब्लेट ट्रामाडोलसहित एक युवक पक्राउ परेका छन्।

घोराही उपमहानगरपालिका-११ बस्ने ३० वर्षीय कृष्ण विकलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो।

विकले ब्राउन सुगर बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर शरीर तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला परेको जनाएको छ।

कास्कीको पोखरा महानगरपालिका-८, सृजना चोकबाट लागुऔषध २६ थान नुर्फिन, २६ थान डाइजेपाम र २६ थान फेनारगनसहित तीन पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२३ घर भएका २१ वर्षीय नवीन परियार, सोही महानगरपालिका-२८ घर भएका १९ वर्षीय शिवजी तिवारी र सोही महानगरपालिका-८ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-९ घर भएका २३ वर्षीय राजकुमार चौधरी रहेका छन्।

पोखरा नजिक लागुऔषध बेचबिखन हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ।

" /> काठमाडौं। सप्तरीको राजविराज नगरपालिका-१६ बाट नियन्त्रित लागुऔषध १३ ट्याब्लेट स्पास्मो प्रोक्सिभन प्लस र १०० एमएलको दुई बोतल डाइलेक्स डिसिसहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा विष्णुपुर गाउँपालिका-१ बस्ने ५० वर्षीय महेशप्रसाद यादव र राजविराज नगरपालिका-७ बस्ने ३६ वर्षीय धीरेन्द्रकुमार साह रहेका छन्।

वडा प्रहरी कार्यालय राजविराज सप्तरीबाट खटिएको गस्ती टोलीले बा ६२ प ३१३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

दाङको तुलसीपुर उपमहानगरपालिका-१८, दूधरासबाट लागुऔषध ०.३४ मिलिग्राम ब्राउनसुगर र नियन्त्रित लागुऔषध ३० ट्याब्लेट ट्रामाडोलसहित एक युवक पक्राउ परेका छन्।

घोराही उपमहानगरपालिका-११ बस्ने ३० वर्षीय कृष्ण विकलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो।

विकले ब्राउन सुगर बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर शरीर तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला परेको जनाएको छ।

कास्कीको पोखरा महानगरपालिका-८, सृजना चोकबाट लागुऔषध २६ थान नुर्फिन, २६ थान डाइजेपाम र २६ थान फेनारगनसहित तीन पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२३ घर भएका २१ वर्षीय नवीन परियार, सोही महानगरपालिका-२८ घर भएका १९ वर्षीय शिवजी तिवारी र सोही महानगरपालिका-८ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-९ घर भएका २३ वर्षीय राजकुमार चौधरी रहेका छन्।

पोखरा नजिक लागुऔषध बेचबिखन हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ।

"> लागुऔषधसहित ६ जना पक्राउ: Dekhapadhi
लागुऔषधसहित ६ जना पक्राउ
काठमाडौं। सप्तरीको राजविराज नगरपालिका-१६ बाट नियन्त्रित लागुऔषध १३ ट्याब्लेट स्पास्मो प्रोक्सिभन प्लस र १०० एमएलको दुई बोतल डाइलेक्स डिसिसहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा विष्णुपुर गाउँपालिका-१ बस्ने ५० वर्षीय महेशप्रसाद यादव र राजविराज नगरपालिका-७ बस्ने ३६ वर्षीय धीरेन्द्रकुमार साह रहेका छन्।

वडा प्रहरी कार्यालय राजविराज सप्तरीबाट खटिएको गस्ती टोलीले बा ६२ प ३१३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

दाङको तुलसीपुर उपमहानगरपालिका-१८, दूधरासबाट लागुऔषध ०.३४ मिलिग्राम ब्राउनसुगर र नियन्त्रित लागुऔषध ३० ट्याब्लेट ट्रामाडोलसहित एक युवक पक्राउ परेका छन्।

घोराही उपमहानगरपालिका-११ बस्ने ३० वर्षीय कृष्ण विकलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो।

विकले ब्राउन सुगर बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर शरीर तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला परेको जनाएको छ।

कास्कीको पोखरा महानगरपालिका-८, सृजना चोकबाट लागुऔषध २६ थान नुर्फिन, २६ थान डाइजेपाम र २६ थान फेनारगनसहित तीन पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२३ घर भएका २१ वर्षीय नवीन परियार, सोही महानगरपालिका-२८ घर भएका १९ वर्षीय शिवजी तिवारी र सोही महानगरपालिका-८ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-९ घर भएका २३ वर्षीय राजकुमार चौधरी रहेका छन्।

पोखरा नजिक लागुऔषध बेचबिखन हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्