काठमाडौं। कोरोना भाइरस पहिचान गर्ने एक चिनियाँ चिकित्सकले बीबीसीसँग भनेका छन्- वुहानमा स्थानीय अधिकारीहरूले कोरोनाको सुरुआती तथ्याङ्क लुकाए। प्राध्यापक क्वाक–युङ युन नामका यी चिकित्सकले नै वुहानमा फैलिएको कोरोना जाँच गर्न मद्दत गरेका थिए।
उनी भन्छन्, ‘‘सबुत मेटाइयो र ‘क्लिनिकल फाइन्डिङ’को सूचनालाई पनि ढिलो पारियो।’’
सुरुमा भाइरस हुनानको बजारबाट फैलिएको मानिन्छ। तर प्रो. युन आफू र परीक्षणकर्ता हुनान पुग्नुअघि नै त्यो स्थानलाई डिसइन्फेक्ट गरिसकिएको आशङ्का गर्छन्। यसबाट कोरोना भाइरस उत्पत्तिको सबै सबुत मेटिएको उनको भनाइ छ।
‘‘हामी हुनान पुग्नुअघि नै बजार पूरै सफा गरिसकिएको थियो। सुपरमार्केट सफा थियो, भाइरस कसरी मानवमा सर्‍यो त्यो बुझ्न कठिन भयो,’’ उनी भन्छन्, ‘‘मलाई शंका छ, वुहानमा केही लुकाइएको छ। जुन अधिकारीले यसबारे जानकारी दिनु पर्ने हो, तिनलाई तत्कालै केही बोल्न दिइएको थिएन।’’
उनका अनुसार भाइरसबारे महत्वपूर्ण जानकारी लिने समय जनवरीमै सकियो। त्यतिबेलासम्म चिनियाँ अधिकारीले यो भाइरस मानिसबाट मानिसमा सर्दैन भनिरहेका थिए।
सुरुआती समयमा चीनले कुन ढङ्गमा भाइरस ह्यान्डल गरिरहेको थियो भन्ने कुरा डिसेम्बरमा यसबारे जानकारी दिने एक चिकित्सकलाई दण्डित गरेको घटनाबाटै पुष्टि हुन्छ। त्यो घटनाको सर्वत्र विरोध भएको थियो। चीनले भने भाइरसबारे सूचना लुकाएको आरोपको सधैं खण्डन गर्दै आएको छ। (बीबीसी)
" /> काठमाडौं। कोरोना भाइरस पहिचान गर्ने एक चिनियाँ चिकित्सकले बीबीसीसँग भनेका छन्- वुहानमा स्थानीय अधिकारीहरूले कोरोनाको सुरुआती तथ्याङ्क लुकाए। प्राध्यापक क्वाक–युङ युन नामका यी चिकित्सकले नै वुहानमा फैलिएको कोरोना जाँच गर्न मद्दत गरेका थिए।
उनी भन्छन्, ‘‘सबुत मेटाइयो र ‘क्लिनिकल फाइन्डिङ’को सूचनालाई पनि ढिलो पारियो।’’
सुरुमा भाइरस हुनानको बजारबाट फैलिएको मानिन्छ। तर प्रो. युन आफू र परीक्षणकर्ता हुनान पुग्नुअघि नै त्यो स्थानलाई डिसइन्फेक्ट गरिसकिएको आशङ्का गर्छन्। यसबाट कोरोना भाइरस उत्पत्तिको सबै सबुत मेटिएको उनको भनाइ छ।
‘‘हामी हुनान पुग्नुअघि नै बजार पूरै सफा गरिसकिएको थियो। सुपरमार्केट सफा थियो, भाइरस कसरी मानवमा सर्‍यो त्यो बुझ्न कठिन भयो,’’ उनी भन्छन्, ‘‘मलाई शंका छ, वुहानमा केही लुकाइएको छ। जुन अधिकारीले यसबारे जानकारी दिनु पर्ने हो, तिनलाई तत्कालै केही बोल्न दिइएको थिएन।’’
उनका अनुसार भाइरसबारे महत्वपूर्ण जानकारी लिने समय जनवरीमै सकियो। त्यतिबेलासम्म चिनियाँ अधिकारीले यो भाइरस मानिसबाट मानिसमा सर्दैन भनिरहेका थिए।
सुरुआती समयमा चीनले कुन ढङ्गमा भाइरस ह्यान्डल गरिरहेको थियो भन्ने कुरा डिसेम्बरमा यसबारे जानकारी दिने एक चिकित्सकलाई दण्डित गरेको घटनाबाटै पुष्टि हुन्छ। त्यो घटनाको सर्वत्र विरोध भएको थियो। चीनले भने भाइरसबारे सूचना लुकाएको आरोपको सधैं खण्डन गर्दै आएको छ। (बीबीसी)
"> चिनियाँ चिकित्सक युन भन्छन्- वुहानमा तथ्याङ्क लुकाइयो: Dekhapadhi
चिनियाँ चिकित्सक युन भन्छन्- वुहानमा तथ्याङ्क लुकाइयो
काठमाडौं। कोरोना भाइरस पहिचान गर्ने एक चिनियाँ चिकित्सकले बीबीसीसँग भनेका छन्- वुहानमा स्थानीय अधिकारीहरूले कोरोनाको सुरुआती तथ्याङ्क लुकाए। प्राध्यापक क्वाक–युङ युन नामका यी चिकित्सकले नै वुहानमा फैलिएको कोरोना जाँच गर्न मद्दत गरेका थिए।
उनी भन्छन्, ‘‘सबुत मेटाइयो र ‘क्लिनिकल फाइन्डिङ’को सूचनालाई पनि ढिलो पारियो।’’
सुरुमा भाइरस हुनानको बजारबाट फैलिएको मानिन्छ। तर प्रो. युन आफू र परीक्षणकर्ता हुनान पुग्नुअघि नै त्यो स्थानलाई डिसइन्फेक्ट गरिसकिएको आशङ्का गर्छन्। यसबाट कोरोना भाइरस उत्पत्तिको सबै सबुत मेटिएको उनको भनाइ छ।
उनका अनुसार भाइरसबारे महत्वपूर्ण जानकारी लिने समय जनवरीमै सकियो। त्यतिबेलासम्म चिनियाँ अधिकारीले यो भाइरस मानिसबाट मानिसमा सर्दैन भनिरहेका थिए।
सुरुआती समयमा चीनले कुन ढङ्गमा भाइरस ह्यान्डल गरिरहेको थियो भन्ने कुरा डिसेम्बरमा यसबारे जानकारी दिने एक चिकित्सकलाई दण्डित गरेको घटनाबाटै पुष्टि हुन्छ। त्यो घटनाको सर्वत्र विरोध भएको थियो। चीनले भने भाइरसबारे सूचना लुकाएको आरोपको सधैं खण्डन गर्दै आएको छ। (बीबीसी)
प्रतिक्रिया दिनुहोस्