काठमाडौं। चन्द्रागिरी नगरपालिकाले ‘एक घर, एक स्‍नातक’कार्यक्रम सञ्चालन गर्ने भएको छ। काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरीले नगरपालिकाभित्रका सबै जनतालाई शिक्षित बनाउन उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो।
नगरपालिकाले यस आर्थिक वर्षको बजेटमा समेत उक्त कार्यक्रमलाई अगाडि सारेको छ ।
नगरपालिकाभित्र रहेका विद्यालय तथा क्याम्पसको गुणस्तरीय शैक्षिकस्तरमा एकरूपता कायम गर्न सहकार्य गर्ने, नगरस्तरीय पाठ्यक्रम निर्माण गरी अध्यापन गराउने, सामुदायिक विद्यालयलाई शैक्षिक गुणस्तरमा सुधार गर्ने नीतिलाई निरन्तरता दिँदै शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकको क्षमता अभिवृद्धि गर्नेजस्ता नीति लिइएको छ।
त्यस्तै प्राविधिक शिक्षालाई प्राथमिकता दिन नगरस्तरीय प्राविधिक शिक्षालयको निर्माण गर्ने, बाल कक्षा सञ्चालनका लागि अनुदान रकम उपलब्ध गराउने, नगरपालिकाभित्र खेलकुद मैदान निर्माण गर्ने, खेल क्षेत्रको विकासका लागि नगर खेलकसद समिति गठन गर्ने, वडास्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना गर्ने, ‘ए’ डिभिजन फुटबल सञ्चालन गर्ने बताइएको छ।
विदेशबाट फर्किने र स्वदेशमै रहेका युवालाई रोजगारीका लागि सीपमूलक तालिम दिइने, गरीब, जेहेन्दार, दलित, जनजाति, महिला, मधेशी पिछडिएको वर्ग, अपाङ्गलाई निश्चित कोटा निर्धारण गरी जीवन निर्वाह छात्रवृत्ति प्रदान गरी अध्ययनको पहुँच विस्तार गर्ने नगरपालिकाले जनाएको छ।
नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको स्तरवृद्धि गरी कक्षा १ देखि १० सम्म सञ्चालित विद्यालयमध्ये सक्षमता र उपयुक्तताका आधारमा कक्षा १२ सम्मको अनुमति प्रदान गर्ने, सामुदायिक विद्यालयका छात्रछात्रालाई दिवाखाजा र छात्रालाई सेनिटरी प्याड वितरण गर्ने, शैक्षिक विज्ञको सेवा लिने नीतिलाई नगरपालिकाले अवलम्बन गरेको छ।
नगर प्रमुख घनश्याम गिरीले नगरभित्र बसोबास गरी सरकारी सेवा र सुविधा लिने राष्ट्रसेवक तथा जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सरकारी विद्यालयमा अध्यापन गराउने व्यवस्था नगरपालिकाले अगाडि सारेको बताए। रासस
" /> काठमाडौं। चन्द्रागिरी नगरपालिकाले ‘एक घर, एक स्‍नातक’कार्यक्रम सञ्चालन गर्ने भएको छ। काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरीले नगरपालिकाभित्रका सबै जनतालाई शिक्षित बनाउन उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो।
नगरपालिकाले यस आर्थिक वर्षको बजेटमा समेत उक्त कार्यक्रमलाई अगाडि सारेको छ ।
नगरपालिकाभित्र रहेका विद्यालय तथा क्याम्पसको गुणस्तरीय शैक्षिकस्तरमा एकरूपता कायम गर्न सहकार्य गर्ने, नगरस्तरीय पाठ्यक्रम निर्माण गरी अध्यापन गराउने, सामुदायिक विद्यालयलाई शैक्षिक गुणस्तरमा सुधार गर्ने नीतिलाई निरन्तरता दिँदै शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकको क्षमता अभिवृद्धि गर्नेजस्ता नीति लिइएको छ।
त्यस्तै प्राविधिक शिक्षालाई प्राथमिकता दिन नगरस्तरीय प्राविधिक शिक्षालयको निर्माण गर्ने, बाल कक्षा सञ्चालनका लागि अनुदान रकम उपलब्ध गराउने, नगरपालिकाभित्र खेलकुद मैदान निर्माण गर्ने, खेल क्षेत्रको विकासका लागि नगर खेलकसद समिति गठन गर्ने, वडास्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना गर्ने, ‘ए’ डिभिजन फुटबल सञ्चालन गर्ने बताइएको छ।
विदेशबाट फर्किने र स्वदेशमै रहेका युवालाई रोजगारीका लागि सीपमूलक तालिम दिइने, गरीब, जेहेन्दार, दलित, जनजाति, महिला, मधेशी पिछडिएको वर्ग, अपाङ्गलाई निश्चित कोटा निर्धारण गरी जीवन निर्वाह छात्रवृत्ति प्रदान गरी अध्ययनको पहुँच विस्तार गर्ने नगरपालिकाले जनाएको छ।
नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको स्तरवृद्धि गरी कक्षा १ देखि १० सम्म सञ्चालित विद्यालयमध्ये सक्षमता र उपयुक्तताका आधारमा कक्षा १२ सम्मको अनुमति प्रदान गर्ने, सामुदायिक विद्यालयका छात्रछात्रालाई दिवाखाजा र छात्रालाई सेनिटरी प्याड वितरण गर्ने, शैक्षिक विज्ञको सेवा लिने नीतिलाई नगरपालिकाले अवलम्बन गरेको छ।
नगर प्रमुख घनश्याम गिरीले नगरभित्र बसोबास गरी सरकारी सेवा र सुविधा लिने राष्ट्रसेवक तथा जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सरकारी विद्यालयमा अध्यापन गराउने व्यवस्था नगरपालिकाले अगाडि सारेको बताए। रासस
"> ‘एक घर, एक स्‍नातक’अभियानमा चन्द्रागिरी : Dekhapadhi नगरस्तरीय पाठ्यक्रम बनाएर लागू गरिने
• बाल कक्षा सञ्‍चालन र प्राविधिक शिक्षामा जोड
• कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सरकारी विद्यालयमा अध्यापन गराउनुपर्ने
‘एक घर, एक स्‍नातक’अभियानमा चन्द्रागिरी
नगरपालिकाले यस आर्थिक वर्षको बजेटमा समेत उक्त कार्यक्रमलाई अगाडि सारेको छ ।
नगरपालिकाभित्र रहेका विद्यालय तथा क्याम्पसको गुणस्तरीय शैक्षिकस्तरमा एकरूपता कायम गर्न सहकार्य गर्ने, नगरस्तरीय पाठ्यक्रम निर्माण गरी अध्यापन गराउने, सामुदायिक विद्यालयलाई शैक्षिक गुणस्तरमा सुधार गर्ने नीतिलाई निरन्तरता दिँदै शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकको क्षमता अभिवृद्धि गर्नेजस्ता नीति लिइएको छ।
त्यस्तै प्राविधिक शिक्षालाई प्राथमिकता दिन नगरस्तरीय प्राविधिक शिक्षालयको निर्माण गर्ने, बाल कक्षा सञ्चालनका लागि अनुदान रकम उपलब्ध गराउने, नगरपालिकाभित्र खेलकुद मैदान निर्माण गर्ने, खेल क्षेत्रको विकासका लागि नगर खेलकसद समिति गठन गर्ने, वडास्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना गर्ने, ‘ए’ डिभिजन फुटबल सञ्चालन गर्ने बताइएको छ।
विदेशबाट फर्किने र स्वदेशमै रहेका युवालाई रोजगारीका लागि सीपमूलक तालिम दिइने, गरीब, जेहेन्दार, दलित, जनजाति, महिला, मधेशी पिछडिएको वर्ग, अपाङ्गलाई निश्चित कोटा निर्धारण गरी जीवन निर्वाह छात्रवृत्ति प्रदान गरी अध्ययनको पहुँच विस्तार गर्ने नगरपालिकाले जनाएको छ।
नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको स्तरवृद्धि गरी कक्षा १ देखि १० सम्म सञ्चालित विद्यालयमध्ये सक्षमता र उपयुक्तताका आधारमा कक्षा १२ सम्मको अनुमति प्रदान गर्ने, सामुदायिक विद्यालयका छात्रछात्रालाई दिवाखाजा र छात्रालाई सेनिटरी प्याड वितरण गर्ने, शैक्षिक विज्ञको सेवा लिने नीतिलाई नगरपालिकाले अवलम्बन गरेको छ।
नगर प्रमुख घनश्याम गिरीले नगरभित्र बसोबास गरी सरकारी सेवा र सुविधा लिने राष्ट्रसेवक तथा जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सरकारी विद्यालयमा अध्यापन गराउने व्यवस्था नगरपालिकाले अगाडि सारेको बताए। रासस
प्रतिक्रिया दिनुहोस्