कास्की। यस वर्ष मनसुन शुरू भएयता गण्डकी प्रदेशमा बाढी पहिरोबाट ७८ जनाको मृत्यु भएको छ। तीमध्ये ४० महिला र ३८ पुरुष छन्।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार गत वैशाख महीनादेखि प्राकृतिक विपत्तिमा परी आठजना बेपत्ता छन् भने ६८ घाइते भएका छन्।

प्रदेशका ११ जिल्लामध्ये बाढी पहिरोबाट म्याग्दीमा सबैभन्दा बढीले ज्यान गुमाएका छन्। म्याग्दीमा १६ महिला र १५ पुरुषको मृत्यु भएको छ भने चार महिला बेपत्ता छन्।

त्यसैगरी तनहुँमा आठ महिला र तीन पुरुषको मृत्यु र एक बेपत्ता छन्। बाढीपहिरोले कास्कीमा पाँच पुरुष र पाँच महिला गरी १० जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए।

लमजुङमा एक महिला तथा तीन पुरुष, स्याङ्जामा एक महिला र चार पुरुषको मृत्यु तथा एक पुरुष बेपत्ता छन्। गोर्खामा एक महिला एक पुरुषको मृत्यु तथा अर्का एक पुरुष बेपत्ता छन्।

पर्वतमा छ महिला र तीन पुरुषको मृत्यु भएको छ भने नवलपरासीपूर्वमा एक महिला र एक पुरुषले ज्यान गुमाएका छन्। बागलुङमा एक महिला र एक पुरुषको मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन्।

मनाङ र मुस्ताङमा भने प्राकृतिक विपत्तिका घटनाबाट मानवीय क्षति भएको छैन।

कास्कीमा सात महिला र पाँच पुरुष गरी १२ जना पहिरोमा परी घाइते भएको रेग्मीले जानकारी दिए। त्यसैगरी लमजुङमा ११ महिला र १२ पुरुष गरी २३ तथा म्याग्दीमा छ महिला सात पुरुष गरी १३ जना घाइते भए।

स्याङ्जामा आठ पुरुष र दुई महिला, तनहुँमा तीन महिला तथा चार पुरुष, पर्वतमा एक पुरुष र बागलुङमा एक/एक महिला पुरुष बाढी पहिरोमा परी घाइते भएका छन्। रासस

" /> कास्की। यस वर्ष मनसुन शुरू भएयता गण्डकी प्रदेशमा बाढी पहिरोबाट ७८ जनाको मृत्यु भएको छ। तीमध्ये ४० महिला र ३८ पुरुष छन्।

"> मनसुन शुरू भएयता बाढीपहिरोबाट गण्डकीमा ७८ जनाको मृत्यु: Dekhapadhi
मनसुन शुरू भएयता बाढीपहिरोबाट गण्डकीमा ७८ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्