काठमाडौं। विषालु च्याउ खाँदा जाजरकोटका एक बालिकाको मृत्यु भएको छ भने सात जना बिरामी परेका छन्।

कुशे गाउँपालिका–१ स्याक्रीकी तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको वडाध्यक्ष गोपालबहादुर नेपालीले बताए। 

यस्तै, टेकबहादुर चलाउने, ललित चलाउने, कल्पना चलाउने, पशुपती चलाउने, निरुता सिंह, धनसरा चलाउने र औसरा चलाउने बिरामी परेका छन्। बिरामीलाई उपचारका लागि स्थानीय मेडिकल पुर्‍याइएको थियो। बालिकाको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ। 

मेडिकलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि अन्यत्र लैजाने पहल भइरहेको वडाध्यक्ष नेपालीले बताए। 

" /> काठमाडौं। विषालु च्याउ खाँदा जाजरकोटका एक बालिकाको मृत्यु भएको छ भने सात जना बिरामी परेका छन्।

कुशे गाउँपालिका–१ स्याक्रीकी तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको वडाध्यक्ष गोपालबहादुर नेपालीले बताए। 

यस्तै, टेकबहादुर चलाउने, ललित चलाउने, कल्पना चलाउने, पशुपती चलाउने, निरुता सिंह, धनसरा चलाउने र औसरा चलाउने बिरामी परेका छन्। बिरामीलाई उपचारका लागि स्थानीय मेडिकल पुर्‍याइएको थियो। बालिकाको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ। 

मेडिकलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि अन्यत्र लैजाने पहल भइरहेको वडाध्यक्ष नेपालीले बताए। 

"> विषालु च्याउ खाँदा जाजरकोटमा एक बालिकाको मृत्यु, सात जना बिरामी: Dekhapadhi
प्रतिकात्मक तस्वीर।
विषालु च्याउ खाँदा जाजरकोटमा एक बालिकाको मृत्यु, सात जना बिरामी <p style="text-align: justify;">काठमाडौं। विषालु च्याउ खाँदा जाजरकोटका एक बालिकाको मृत्यु भएको छ भने सात जना बिरामी परेका छन्।</p> <p style="text-align: justify;">कुशे गाउँपालिका&ndash;१ स्याक्रीकी तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको वडाध्यक्ष गोपालबहादुर नेपालीले बताए।&nbsp;</p> <p style="text-align: justify;">यस्तै, टेकबहादुर चलाउने, ललित चलाउने, कल्पना चलाउने, पशुपती चलाउने, निरुता सिंह, धनसरा चलाउने र औसरा चलाउने बिरामी परेका छन्। बिरामीलाई उपचारका लागि स्थानीय मेडिकल पुर्&zwj;याइएको थियो। बालिकाको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ।&nbsp;</p> <p style="text-align: justify;">मेडिकलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि अन्यत्र लैजाने पहल भइरहेको वडाध्यक्ष नेपालीले बताए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्