मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका-२ नाउरीकोटमा घर भत्किँदा गएराति एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए।

उनका अनुसार घर भत्किँदा निशानका हजुरबुबा ७० वर्षीय रनप्रसाद गौचन घाइते भएका छन्।

ढुङ्गा र माटोले बनेको घर वर्षाले भत्किएको बताइएको छ। बाजे-नाति सुतेको अवस्थामा घर भत्किएको थियो।

स्थानीयवासी र प्रहरीको टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि लेत प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए। रासस

" /> मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका-२ नाउरीकोटमा घर भत्किँदा गएराति एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए।

उनका अनुसार घर भत्किँदा निशानका हजुरबुबा ७० वर्षीय रनप्रसाद गौचन घाइते भएका छन्।

ढुङ्गा र माटोले बनेको घर वर्षाले भत्किएको बताइएको छ। बाजे-नाति सुतेको अवस्थामा घर भत्किएको थियो।

स्थानीयवासी र प्रहरीको टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि लेत प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए। रासस

"> मुस्ताङमा घर भत्किएर एकजनाको मृत्यु: Dekhapadhi
मुस्ताङमा घर भत्किएर एकजनाको मृत्यु
मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका-२ नाउरीकोटमा घर भत्किँदा गएराति एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए।

उनका अनुसार घर भत्किँदा निशानका हजुरबुबा ७० वर्षीय रनप्रसाद गौचन घाइते भएका छन्।

ढुङ्गा र माटोले बनेको घर वर्षाले भत्किएको बताइएको छ। बाजे-नाति सुतेको अवस्थामा घर भत्किएको थियो।

स्थानीयवासी र प्रहरीको टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि लेत प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए। रासस

प्रतिक्रिया दिनुहोस्