सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरको एक निजी विद्यालयले आफ्ना सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको कोरोना बीमा गरेको छ।

सुर्खेत होराइजन एकेडेमीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बीमा गरेको जनाएको छ। विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले नेपाल इन्सोरेन्स कम्पनीसँग कोरोना बीमा गरिएको बताए।

“विश्वभर फैलिएको महामारीको जोखिमलाई बहन गर्नका लागि कोभिड–१९ बीमा गरेका छौँ”, उनले भने, “यसले आफ्ना शिक्षक, कर्मचारी तथा विद्यार्थीको स्वास्थ्य सुरक्षाको दायित्व पूरा भएको छ।”

प्राचार्य खड्काले संस्थागत रूपमा कोरोना बीमा गर्ने सुर्खेतमै आफूहरू पहिलो विद्यालय भएको दाबी पनि गरे। रासस

" /> सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरको एक निजी विद्यालयले आफ्ना सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको कोरोना बीमा गरेको छ।

सुर्खेत होराइजन एकेडेमीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बीमा गरेको जनाएको छ। विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले नेपाल इन्सोरेन्स कम्पनीसँग कोरोना बीमा गरिएको बताए।

“विश्वभर फैलिएको महामारीको जोखिमलाई बहन गर्नका लागि कोभिड–१९ बीमा गरेका छौँ”, उनले भने, “यसले आफ्ना शिक्षक, कर्मचारी तथा विद्यार्थीको स्वास्थ्य सुरक्षाको दायित्व पूरा भएको छ।”

प्राचार्य खड्काले संस्थागत रूपमा कोरोना बीमा गर्ने सुर्खेतमै आफूहरू पहिलो विद्यालय भएको दाबी पनि गरे। रासस

"> सुर्खेतमा एक विद्यालयले गर्‍यो शिक्षक-विद्यार्थीको कोरोना बीमा    : Dekhapadhi
सुर्खेतमा एक विद्यालयले गर्‍यो शिक्षक-विद्यार्थीको कोरोना बीमा     <p style="text-align: justify;">सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरको एक निजी विद्यालयले आफ्ना सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको कोरोना बीमा गरेको छ।</p> <p style="text-align: justify;">सुर्खेत होराइजन एकेडेमीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बीमा गरेको जनाएको छ। विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले नेपाल इन्सोरेन्स कम्पनीसँग कोरोना बीमा गरिएको बताए।</p> <p style="text-align: justify;">&ldquo;विश्वभर फैलिएको महामारीको जोखिमलाई बहन गर्नका लागि कोभिड&ndash;१९ बीमा गरेका छौँ&rdquo;, उनले भने, &ldquo;यसले आफ्ना शिक्षक, कर्मचारी तथा विद्यार्थीको स्वास्थ्य सुरक्षाको दायित्व पूरा भएको छ।&rdquo;</p> <p style="text-align: justify;">प्राचार्य खड्काले संस्थागत रूपमा कोरोना बीमा गर्ने सुर्खेतमै आफूहरू पहिलो विद्यालय भएको दाबी पनि गरे। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्