कैलाली । पुर्व-पश्चिम राजमार्गको बौनिया सडक खण्डमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
कैलालीको बर्दगोरिया गाउँपालिका-१ बैनिया बजारमा आज बिहान ट्रकको ठक्करबाट लम्कीचुहा-६ पिपरकोटिकी २५ वर्षीया सन्तोषी बोहराको घटनास्थलमै मृत्यु भएको हो।
पुर्वबाट पश्चिमतर्फ गईरहेको ना.६ ख ३२४० नम्बरको ट्रकले से. ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपन शमशेर जबराले बताए।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
क्षतिपूर्ति र ट्रक चालकलाई कारवाहीको माग गर्दै आफन्तले राजमार्गको बौनिया सडक खण्ड अबरुद्ध पारेका छन्।
" /> कैलाली । पुर्व-पश्चिम राजमार्गको बौनिया सडक खण्डमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।कैलालीको बर्दगोरिया गाउँपालिका-१ बैनिया बजारमा आज बिहान ट्रकको ठक्करबाट लम्कीचुहा-६ पिपरकोटिकी २५ वर्षीया सन्तोषी बोहराको घटनास्थलमै मृत्यु भएको हो।

">