काठमाडौं। गण्डकी प्रदेशको कास्की र स्याङ्जा जिल्लामा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार ती दुई जिल्लाका विभिन्न क्षेत्रमा बिहान सवा सात बजे भारी वर्षा मापन भएको छ।

थप वर्षा हुने सम्भावना रहेकाले लमजुङ, पर्वत र आसपासको जिल्ला भएर मोदीखोला लगायत साना नदीमा पानीको आकस्किम बहाव बढ्न सक्ने विभागले जनाएको छ। 

विभागले नदी तटीय क्षेत्र र पहिरोको जोखिम रहेको क्षेत्रमा सचेतना अपनाउन अपील गरेको छ। अबको पाँच दिन देशका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

" /> काठमाडौं। गण्डकी प्रदेशको कास्की र स्याङ्जा जिल्लामा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार ती दुई जिल्लाका विभिन्न क्षेत्रमा बिहान सवा सात बजे भारी वर्षा मापन भएको छ।

थप वर्षा हुने सम्भावना रहेकाले लमजुङ, पर्वत र आसपासको जिल्ला भएर मोदीखोला लगायत साना नदीमा पानीको आकस्किम बहाव बढ्न सक्ने विभागले जनाएको छ। 

विभागले नदी तटीय क्षेत्र र पहिरोको जोखिम रहेको क्षेत्रमा सचेतना अपनाउन अपील गरेको छ। अबको पाँच दिन देशका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

"> कास्की र स्याङ्जामा भारी वर्षा, सचेतना अपनाउन अपील: Dekhapadhi
कास्की र स्याङ्जामा भारी वर्षा, सचेतना अपनाउन अपील <p style="text-align: justify;">काठमाडौं। गण्डकी प्रदेशको कास्की र स्याङ्जा जिल्लामा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार ती दुई जिल्लाका विभिन्न क्षेत्रमा बिहान सवा सात बजे भारी वर्षा मापन भएको छ।</p> <p style="text-align: justify;">थप वर्षा हुने सम्भावना रहेकाले लमजुङ, पर्वत र आसपासको जिल्ला भएर मोदीखोला लगायत साना नदीमा पानीको आकस्किम बहाव बढ्न सक्ने विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">विभागले नदी तटीय क्षेत्र र पहिरोको जोखिम रहेको क्षेत्रमा सचेतना अपनाउन अपील गरेको छ। अबको पाँच दिन देशका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्